ट्रम्पको घरमा छापा मारेको एफबीआईले के के बरामद गर्यो ?
एजेन्सी । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा मारेको थियो । यस छापामारीपछि पूर्व राष्ट्रपतिले जो बाइडेन प्रशासनमाथि आक्रोश पोखेका छन् ।
विस्तृतमा
जेल नै धमाधम बन्द हुन थालेपछि...

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ । तर, नेदरल्याण्डमा भने कैदीबन्दी नभएका कारण नै जेल बन्द हुने अवस्थामा पुगेका छन् ।
प्रत्येक दिन ३० करोड भारु कमाउने एसियाकै धनी मुकेश अम्बानीको खान्की कस्तो होला ?

एजेन्सी । एसियाकै धनी मुकेश अम्बानीको खान्की कस्तो होला ? प्रत्येक दिन ३० करोड भारु कमाउने विश्वकै ५० धनी व्यक्तिहरुको सुचीमा रहेका उनलाई साधारण खाना मनपर्छ ।
एक जादुमयी झरना !

पोर्ट ओ प्रिन्स । हरेक देशमा मानिसहरु आफ्नो धर्म अनुसार रिति–रिवाज, परम्परा र मान्यतालाई मान्छन् । आज हामी तपाईलाई एक जादुमयी झरनाको बारेमा बताउन जाँदै छौँ ।
फुटबलबाहेक अर्जेन्टिनाबारे अन्य रोचक कुराहरु यस्ता रहेका छन्

विश्वमा फुटबलका कारण परिचय बनाएको देश हो अर्जेन्टिना । यो देशका खेलाडीहरुबारेमा जति थाहा छ देशका बारेमा भने कमैलाई थाहा छ । पर्यटकहरुका लागि पनि एक सुन्दर गन्तव्य हो अर्जेन्टिना ।
अण्डर वल्र्ड डन दाउदबारे यो कुरा कमैलाई थाहा छ

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।
जब यी सुन्दर युवतीहरुले विवाहका लागि भनेजस्तो युवक पाएनन्

ब्राजिलमा नोइवा कोरडेएरो नाम गरेको ठाउँ रहेको छ । यस गाउँको कथा कुनै ग्रीक कथाभन्दा कम छैन । यस ठाउँको पहाडमा एउटा सुन्दर गाउँ रहेको छ ।
विश्वकै खतरनाक पदमार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।
बाबुबाजेको सम्पत्ति छोरीलाई !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।
कति छ बाराक ओबामाको सम्पत्ति

एजेन्सी । ओबामाको जन्म सन् १९६१ अगस्ट ४ मा हवाईको होनोलुलुमा भएको थियो । उनको पहिलो नाम बाराकको अर्थ अनमोल भन्ने हुन्छ र यो उनको केन्याली पिताको नाम पनि हो । उनले किशोरावस्थामा बास्किन्स–रोबिन्समा काम गरेका थिए त्यसपछि उनलाई आइसक्रिम मन नपर्ने बताँउछन् ।
एउटा अजबगजबको होटल !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।
विचित्र विश्व ट्रेण्डिङ्ग
- सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण
- ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !
- ताइवानको सत्ता परिवर्तन गर्ने रणनीतिमा चीन !
- मंगल ग्रहमा भेटियो अनौठो खाडल !
- युक्रेनसँग लड्न कैदीहरूलाई सेनामा भर्ती गर्दै रसिया
- श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता
- फरासिला बाजेको निरसिलो कथा, ठट्टा गर्दैँ भनेः ‘सय कटे बिहे गर्थें’
- ट्रम्पको घरमा छापा मारेको एफबीआईले के के बरामद गर्यो ?
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।