विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ । विस्तृतमा


विवाहपछि पालना गर्नैपर्ने अजब गजबको रीति

विवाहपछि पालना गर्नैपर्ने अजब गजबको रीति

एजेन्सी। विवाहका लागि तपाईले अजब गजबका प्रचलनबारे सुन्नु भएको होला । तर, विवाहको एउटा आश्चर्य लाग्दो रीतिकोबारे सामाजिक सञ्जालमा व्यापक चर्चा चलेको छ ।

बिएमडब्लु कारको प्रयोग गरेर एक युवाले गरे पिताको अन्तिम संस्कार

बिएमडब्लु कारको प्रयोग गरेर एक युवाले गरे पिताको अन्तिम संस्कार

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।

अर्जेन्टिनाबारे अजबगजबका कुराहरु !

अर्जेन्टिनाबारे अजबगजबका कुराहरु !

पर्यटकहरुका लागि पनि एक सुन्दर गन्तव्य हो अर्जेन्टिना । मासु खपत, ट्यांगो डान्सिङ, विविध कल्चरले भरिपुर्ण छ अर्जेन्टिना ।

बच्चा छैन ? कर तिर्नुस !

बच्चा छैन ? कर तिर्नुस !

चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् ।

विश्वकै तेज दिमाग भएका व्यक्तिहरु ?

विश्वकै तेज दिमाग भएका व्यक्तिहरु ?

मस्तिष्क शरिरको मुख्य तथा अत्यन्तै नबुझिने भाग हो । हाम्रो पहिचान बनाउन हाम्रो मस्तिष्कको ठुलो भुमिका रहेको हुन्छ ।

२०० वर्ष पूरानो बेश्यालयः धेरै महिला त्यहि जन्मिन्छन्, त्यहि हुर्किन्छन् र त्यहि हराउँछन्

२०० वर्ष पूरानो बेश्यालयः धेरै महिला त्यहि जन्मिन्छन्, त्यहि हुर्किन्छन् र त्यहि हराउँछन्

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।

नेपालका भ्रमण गर्दा छुटाउनै नहुने विशेष खानेकुराहरु...

नेपालका भ्रमण गर्दा छुटाउनै नहुने विशेष खानेकुराहरु...

नेपाल भ्रमण गर्ने पर्यटकहरुले खानछुटाउनै नहुने खानाहरुको बारेमा अमेरिकी सञ्चारमाध्यमसिएनएनले आठ थरी खानाहरुको सूचीतयार पारेको छ ।

विश्वकै सबैभन्दा कडा कानुन भएका देशहरु !

विश्वकै सबैभन्दा कडा कानुन भएका देशहरु !

लागुपदार्थको सेवन र ओसारपसारले हरेक देशको टाउको दुखाइको विषय बनेको छ । यसको नियन्त्रण गर्नको लागि हरेक देशमा कडा कानुन समेत बनाइएको छ ।

यी हुन् सन् २०१८ मा बस्न अयोग्य १० सहर

यी हुन् सन् २०१८ मा बस्न अयोग्य १० सहर

सर्वेक्षणका अनुसार गत वर्ष करिब आधा सहरहरूले बस्न योग्यको सूचीमा सुधार गरेको देखिएको छ। यो वर्ष दोस्रो स्थानमा रहेको मेल्बर्न पहिले सात वर्षसम्म पहिलो स्थानमा रहेको थियो।

चीनले नदीमाथि नै बनाइदियो राजमार्ग

चीनले नदीमाथि नै बनाइदियो राजमार्ग

एजेन्सी । चीनले यस्तो अजबगजबको काम गरेर विश्वलाई नै आश्चर्य चकित पारिदिएको छ । अजब गजबको काम गर्दै आइरहेको चीनले पछिल्लो समय नदीमाथि नै राजमार्ग बनाइदिएको छ ।

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।