बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...
एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।
विस्तृतमा
नुहाउन प्रतिवन्धित महिला तर पनि देखिन्छन् निकै सुन्दर

एजेन्सी । दुनिँयामा कैयौ यस्ता आदिवासी क्षेत्रहरु छन् जँहा रहेका मानिहरुको परम्परा पनि अनौठो हुन्छ ।
जब बहुमुल्य रुबीका कारण गाउँलेहरुको उठिबास भयो

मोन्टेपुज, मोजाम्बिक । मोजाम्बिकको उत्तरी क्षेत्रका गाउँलेहरुले माणिक, पद्मराग, मणी, रत्नजस्ता विभिन्न नामले चिनिने बहुमूल्य रुबीको उत्खनन् गर्न थालेको एक दशक बितिसकेको छ । परम्परागत स्थानीय शासक क्रिस्टीना जोकिमले यो रुबी गाउँलेका लागि विषाक्त भाँडो मात्र भएको बताए ।
खुट्टाको आकारले बताउँछ तपाईको भाग्य !

एजेन्सी–हात हेर्ने चलन पुरानो हो । हात हेरेरै मानिसको भविष्य बताउन सक्ने धेरैको भनाई पनि रहेको छ । तर, धेरै मानिसहरुलाई खुट्टा हेरेर पनि भविष्य हेर्न सकिन्छ । तपाईका खुट्टाको आकारले तपाईबारे धेरै रोचक पक्षहरु खोल्न सक्छन् ।
अजबगजबका ठाउँहरु जहाँ महिलालाई प्रवेश निषेध छ !

एजेन्सी–विश्वमा यस्ता अजब गजब खाले रितिरिवाज रहेका छन् जसका बारेमा बेलाबेला ठुलै चर्चा पाउने गर्छन् ।
यी हुन् बलात्कारीलाई डरलाग्दो सजाय दिने देशहरु

एजेन्सी । बलात्कारलाई हरेक देशमा अछ्म्य अपराध मानिन्छ । बलात्कारिलाई देश अनुसार फरक९ फरक तरिकाले क्रुर सजाय दिने गरिन्छ । निकै क्रुर सजाय दिइए पनि बलत्कारको घटना भने दिनानुदिन बढ्दै गइरहेको छ ।
गर्भवती श्रीमतीको अगाडि श्रीमानको हत्या

एजेन्सी । एउटा डरलाग्दो ‘अनर किलिङ’ को घटनाले भारतमा चर्चा पाएको छ । भारतको तेलंगानाको नालगोडा जिल्लामा उक्त घटना भएको हो ।
गर्भमा छोरा छ कि छोरी ? यसरी पत्ता लगाउनुहोस्
एजेन्सी । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले गरेको अध्ययनले तपाईको गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने कुरा पत्ता लगाउन सकिने देखाएको छ । यसको लागि भिडियो एक्सरे वा डाक्टरको सहयोग आवश्यक पर्दैन। जो चाहि सुँघेर नै थाहा पाउन सकिन्छ ।
पुरुष तालुखुइले हुने प्रमुख कारणहरु !

पुरुषहरुको कपाल झर्नुको अर्को कारण बंशाणुगत कारण पनि भएको मानिन्छ । यदि तपाईँको परिबारमा कम उमेरमा पुरुषहरुको कपाल झर्ने समस्या छ भने यस्तो समस्या तपाईँमा पनि हुनसक्छ ।
वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्छन्

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।
इजरायल जसले मरभुमीलाई उर्भरभुमी बनायो, यसरी ल्यायो कृषि क्षेत्रमा क्रान्ति

इजरायल एउटा यस्तो देश हो जसलाई कुनै पनि शक्तिशाली राष्ट्रहरु वा छिमेकी राष्ट्रहरुले चुनौती दिन धेरै पटक सोच्ने गर्छन् ।
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।
विचित्र विश्व
बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।