जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु

एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् । विस्तृतमा


आज कमला नदीमा अनौठो भूत मेला हुँदै

आज कमला नदीमा अनौठो भूत मेला हुँदै

धनुषा । धनुषा र सिरहाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूत मेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ ।

श्रीमान् नै पराई भएपछि...

श्रीमान् नै पराई भएपछि...

रोल्पा । रोल्पा नगरपालिका–९ ह्वामाकी तिलकुमारी बुढाले १२ वर्षअघि रोल्पा नगरपालिका–६ कोङाका टेकसिंह गुरुङसँग विवाह गरिन् । सँगैमर्ने सँगै बाँच्ने कसम खाएर प्रेम विवाह गरेका उनीहरुबाट १२ वर्षमा चार छोरीको जन्म भयो । विवाह भएको चार वर्ष गाउँमै सँगै बसेका उनको जोडी रोजगारीको अवसर नपाएपछि कमाई गर्न विदेश जाने निष्कर्षमा पुग्यो ।

यी दुई देशबीच फेरि युद्ध हुन सक्ने, १५ सैनिकको मृत्युपछि तनाव बढ्यो, रुसले हस्तक्षेप गर्ला त !

यी दुई देशबीच फेरि युद्ध हुन सक्ने, १५ सैनिकको मृत्युपछि तनाव बढ्यो, रुसले हस्तक्षेप गर्ला त !

एजेन्सी । आर्मेनिया र अजरबैजान फेरि युद्ध हुने संकेत देखिएको छ । दुई देशबीच भीषण सैन्य झडपको खबर आएपछि अवस्था निकै गम्भीर भएको अनुमान गरिएको छ ।

कोरोना महामारीः अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन

कोरोना महामारीः अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन

एजेन्सी । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ ।

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको हत्या

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको हत्या

एजेन्सी । वेस्ट बैंकमा इजरायली सेनासँगको मङ्गलबार भएको भिडन्तमा एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दोहा विमानस्थलमा निर्वस्त्र जाँच गरिएका अस्ट्रेलियाली महिलाद्वारा कतारमाथि मुद्दा

दोहा विमानस्थलमा निर्वस्त्र जाँच गरिएका अस्ट्रेलियाली महिलाद्वारा कतारमाथि मुद्दा

एजेन्सी । दोहा विमानस्थलमा जाँचका लागि विमानबाट ओरालेर वस्त्र फुकाल्न लगाएर सुत्केरी हो कि भनी परीक्षण गरिएका अस्ट्रेलियाली महिलाहरूले कतारमाथि मुद्दा दायर गर्ने भएका छन्।

रुसको भू-उपग्रह नष्ट पार्ने खालको क्षेप्यास्त्र परीक्षणप्रति अमेरिकाको आक्रोश

रुसको भू-उपग्रह नष्ट पार्ने खालको क्षेप्यास्त्र परीक्षणप्रति अमेरिकाको आक्रोश

एजेन्सी । अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले 'खतरनाक र गैरजिम्मेवारपूर्ण' क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको छ।

गद्दाफीका छोराले लिबियाको राष्ट्रपति पदमा उम्मेदवारी दिने

गद्दाफीका छोराले लिबियाको राष्ट्रपति पदमा उम्मेदवारी दिने

एजेन्सी । लिबियाका तत्कालीन तानाशाह मोअम्मर गद्दाफीका छोराले अर्को महिना हुन गइरहेको राष्ट्रपतीय चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

एजेन्सी । फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्ने भएकी छन् । बहिर्गमनको चरणमा रहनु भएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्ने भएकी हुन् ।

फ्रान्सको राष्ट्रपति भवनमा सहकर्मीले बलात्कार गरेको महिला सैनिकको आरोप, अनुसन्धान हुँदै

फ्रान्सको राष्ट्रपति भवनमा सहकर्मीले बलात्कार गरेको महिला सैनिकको आरोप, अनुसन्धान हुँदै

एजेन्सी । फ्रान्समा सरकारी अभियोजनकर्ताहरूले प्यारिसस्थित राष्ट्रपति भवनमा भएको भनिएको एउटा बलात्कारको घटनाबारे अनुसन्धान गर्ने थालेका छन्।

पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।