युवा नेताहरुले पार्टी छोड्न थालेपछि भारतको काँग्रेस पार्टीमा भाडँभैलो, प्रियंका गान्धी समस्याको समाधान खोज्दै

एजेन्सी । भारतको काँग्रेस पार्टीमा पछिल्लो समय एकपछि अर्को भुकम्प गइरहेको छ । दिग्गज मानिएका नेताहरुले पार्टी छोड्दै भारतीय जनता पार्टीमा प्रवेश गर्न थालेपछि काँग्रेस पार्टीले आफ्नो सक्रियता बढाएको मिडिया रिपोर्टमा उल्लेख छ । जोतिरात्दिय सिंधिया र जितिन प्रसादले पार्टी छोडेपछि काँग्रेसलाई नमिठो झट्का लागेको हो । विस्तृतमा


थाहा पाउनुहोस् प्रेम प्रस्ताव राख्न कति समय लगाउने

थाहा पाउनुहोस् प्रेम प्रस्ताव राख्न कति समय लगाउने

‘आइ लभ यु’ यी तीन शब्दले जिन्दगीको अर्थ बदल्न सक्छ । यसले जिउने तरिका र रफ्तार नै बढाँउछ । मानिसको रहनसहन र उठ्ने बस्ने तरिकानै फरक हुन्छ ।

यी युवतीहरु कम पढेलेखेको पुरुषलाई मन पराँउछन्

यी युवतीहरु  कम पढेलेखेको पुरुषलाई मन पराँउछन्

एजेन्सी । समयसँगै अनलाइन डेटिङको तरिका पनि बदलिँदै गएको छ । मानिसहरु अब अनुहार र जिउडाल हेरेर मात्रै अनलाइन पार्टनर छान्दैनन् बरु उनीहरुको शैक्षिक योग्यताले पनि त्यसमा अर्थ राख्छ ।

श्रीमान् कै अगाडि श्रीमतीको सामुहिक बलात्कार

श्रीमान् कै अगाडि श्रीमतीको सामुहिक बलात्कार

एजेन्सी । राजस्थानमा एउटा क्रुर बलात्कारको घटना बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार एक दलित दम्पत्तिलाई बाटो छेकी सुनसान ठाउँमा लगेर श्रीमान् कै अगाडि श्रीमतीको सामुहिक बलात्कार भएको छ । घटनामा पिडकहरुले भिडियो बनाएको र बाहिर खुलासा गरे भिडियो भाइरल गर्ने धम्की दिएका थिए ।

पाँच जना श्रीमतीले लगातार बलात्कार गरेपछि श्रीमानको मृत्यु

पाँच जना श्रीमतीले लगातार बलात्कार गरेपछि श्रीमानको मृत्यु

एजेन्सी । पछिल्लो समय बलात्कारका घटना दिनानुदिन बढ्दो छ । भारत र नेपालजस्ता देशहरुमा बलात्कारको घटनाले विकराल रुप लिदैँ गएको छ ।

हिन्दु धर्मअनुसार ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

हिन्दु धर्मअनुसार ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

दाउदबारे अजबगजबको रहस्य

दाउदबारे अजबगजबको रहस्य

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।

यी हुन् विश्वकै सर्वाधिक फोहोरी सहर

यी हुन् विश्वकै सर्वाधिक फोहोरी सहर

सन् २०१० को तथ्याङ्क पल्टाउने हो भने फोक्सोको क्यानसरका कारण २२३००० जनाको मृत्यु भएको थियो । यो संख्या त्यसपछि बढेको बढ्यै छ । एक मिडिया रिपोर्टका अनुसार केही एसियाली देशहरु व्यापक फोहोरको समस्यामा परेको छ ।

भारतका सबैभन्दा धनी व्यक्तिहरु, थाहा पाउनुहोस् कसको कति सम्पत्ति

भारतका सबैभन्दा धनी व्यक्तिहरु, थाहा पाउनुहोस् कसको कति सम्पत्ति

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

सफल हुन मंगलबारका दिन यस्ता कार्यहरु गर्नुहोस्

सफल हुन मंगलबारका दिन यस्ता कार्यहरु गर्नुहोस्

आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ ।

श्रीमतीहरुलाई जहिल्यै यस्ता परिबन्धनले अल्झाउने गर्छ

श्रीमतीहरुलाई जहिल्यै यस्ता परिबन्धनले अल्झाउने गर्छ

विवाह एउटा यस्तो सम्बन्ध हो जसले श्रीमान र श्रीमतीलाई एकअर्कोसँग पुर्ण जिम्मेदारीका साथ जीवन बिताउन प्रेरित गर्छ । यदी यो सम्बन्धमा कुनै खाले तिक्तता आउँछ भने जीवनभर दरारमात्र पैदा हुन्छ । कतिपटक घरमा सुन्दर श्रीमती हुदाँहुँदै पनि श्रीमानले बाहिर अफयेर चलाउने गर्छन् । आफ्नी श्रीमतीलाई धोका दिने काम गर्छन् ।

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।