विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्
एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।
विस्तृतमा
अष्ट्रेलियाबारे अजबगजबका कुराहरु

आजकल हरेक जो कोहीको सपना अष्ट्रेलिया हुने गरेको छ । पढाइको कारणले होस् वा व्यापारका दृष्टिकोणले अष्ट्रेलिया जानेको लर्को लागेको छ । अष्ट्रेलियाबारे केही यस्ता अजगगजबका कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा रहेको छ ।
एउटा अनौठो जात्रा जहाँ आफ्नी श्रीमती अर्कैले भगाइदिन्छन्

एजेन्सी । संसारमा अजबगजबका चलनहरु रहेका छन् । एउटा यस्तै अचम्म लाग्दो चलन अफ्रिकामा रहेको छ ।
३० जना तालिवानी लडाकुलाई धुलो चटाउने नेपाली बहादुर गोर्खा आर्मी 'दीपप्रसाद'

एजेन्सी । आज पुरै विश्वमा आतंकविरोधी मिसनहरु चलिरहेका छन् । हतियारका भरमा आतंकवादीहरु आफ्नो माहौल बनाउने रणनीतिमा रहेका छन् ।
अनुहार मिलेकै भरमा निर्दोष व्यक्तिलाई १७ वर्ष जेल सजाय

एजेन्सी । विश्वमा दिनहुँ केही न केही रोचक घटना घटेकै हुन्छन् । ती कुनै रोमाञ्चक हुन्छन् भने कुनै अत्यन्त पिडादायी हुन्छन् ।
‘मनीप्लान्ट’ वा लहराहरु घरमा लगाउँदैहुनुहुन्छ ? होशियार ! कतै यस्ता गल्ती त गर्दैहुनुहुन्न ?

हामी प्राय जसो हामी घर सजाउनको लागी घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।
कतारका अमिरले चीनको भ्रमण गर्ने

बेइजिङ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आउँदो बुधबार चीनको दुई दिवसीय औपचारिक भ्रमणमा आउने भएका छन् ।
यस्तो गाउँ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन्
एजेन्सी । कुनै पनि शहर, कुनै पनि गाउँ यस्तो छैन जहाँ बच्चाको आवाज नगञ्जिएको होस् । तपाईलाई सुन्दा आश्चर्य लाग्न सक्छ भारतमा एउटा यस्तो गाउँ पनि रहेको छ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन् ।
विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ?

विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।
कुन–कुन राशिकाबीच विवाह गर्नु हुदैन ? भयो भने हुन्छ यस्तो अशुभ

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।
नीता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् ।
विचित्र विश्व ट्रेण्डिङ्ग
- जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे
- पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएका यी पाँच देशहरु
- भारतमा कोरोना भ्याक्सिन लगाएका दुई जनाको मृत्यु
- चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो
- भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर
- भुटानमा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।