जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु
एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् ।
विस्तृतमा
यस वर्ष एलन मक्सले १० बिलियन डलर कर तिर्नुपर्ने

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क सधैँ चर्चामा रहन्छन् । यसै साता उनलाई अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनले यस वर्षको ‘पर्सन अफ द इयर’ घोषित गरेको थियो ।
ओमिक्रोन भेरियन्टबारे विश्व स्वास्थ्य संगठनले दियो यस्तो प्रतिक्रिया

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई लिएर विश्वभर त्रासको वातावरण छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा विभिन्न खबरहरु लगातार आइरहेका छन् ।
एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।
पृथ्वीमा पाइने सबैभन्दा सुन्दर जनावरहरु

एजेन्सी । विश्वमा हरेक प्रकारका जनावरहरु बसोबास गर्छन् । हरेक प्रजातिका जनावरहरुका आफ्नै विशेषताहरु रहेका छन् । विश्वमा यस्ता जनावरहरु पनि रहेका छन्, जसको सुन्दरताले हरेक मानिसलाई आकर्षण गर्छन् ।
भारतमा ओमिक्रोनका २१ जना संक्रमित भेटिए

एजेन्सी । भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो ।यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा बृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन् ।
भुलबस दुई नवजात शिशुलाई कोरोना भाइरसको खोप दिएपछि...

एजेन्सी । ब्राजिलमा भुलवश दुई नवजात शिशुलाई कोरोना भाइरसको खोप दिएपछि अस्पताल भर्ना गर्नुपरेको छ ।
जोर्डनमा पाँच वरिष्ठ स्वास्थ्य अधिकारीहरुलाई तीन वर्षको जेल सजाय

एजेन्सी । कोरोनाको पहिलो र दोस्रो लहरमा विश्वभर लाखौँ मानिसहरुले ज्यान गुमाइसकेका छन् । जोर्डनमा पनि कैयौँ मानिसले ज्यान गुमाएका थिए । जोर्डनमा पछिल्लो समय एउटा खबरले निकै चर्चा पाएको छ ।
वैज्ञानिक भन्छन् - महामारी अझै समाप्त भएको छैन

एजेन्सी । ओमिक्रोन कोरोनाभाइरस संस्करणको उदयले महामारीको सामना गर्न विश्वलाई पुनः एक ठाँउमा ल्याएको छ।
विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।
हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।