मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ । विस्तृतमा


यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।

के चीनले विश्वको आधा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरेको छ ?

के चीनले विश्वको आधा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरेको छ ?

खोपको ठूलो मात्रा धनी देशहरूले भण्डार गरिरहेका छन् जुन अझै प्रयोगका लागि तयार भएका छैनन्। त्यसैले निर्यात गरिएको खोप सङ्ख्या र प्रयोग भएको डोजको आँकडा मेल भने खाँदैन।

भाइद्वारा दाइको घाँटी रेटी हत्या

भाइद्वारा दाइको घाँटी रेटी हत्या

रोल्पा । रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

भारतीय जनता पार्टीद्वारा युपीका लागि “१०० दिनका १०० कार्यक्रम”

भारतीय जनता पार्टीद्वारा युपीका लागि “१०० दिनका १०० कार्यक्रम”

एजेन्सी । भारतीय जनता पार्टीले उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै १०० दिनका १०० कार्यक्रम तयार पारेको छ ।

जम्मु कश्मिरमा आतंकवादी आक्रमणमा परी जेसिओसहित पाँच जना भारतीय सैनिकको मृत्यु

जम्मु कश्मिरमा आतंकवादी आक्रमणमा परी जेसिओसहित पाँच जना भारतीय सैनिकको मृत्यु

एजेन्सी । जम्मु कश्मिरमा भएको आतंकवादी आक्रमणमा परी जेसिओसहित पाँच जना भारतीय सैनिकको मृत्यु भएको छ । रजौरी सेक्टरमा भएको आक्रमणमा पाँच जना भारतीय सेनाको ज्यान गएको हो ।

भारतीय जनाता पार्टीलाई नमिठो झट्का, यी दुई नेता पनि काँग्रेस पार्टीमा प्रवेश

भारतीय जनाता पार्टीलाई नमिठो झट्का, यी दुई नेता पनि काँग्रेस पार्टीमा प्रवेश

एजेन्सी । पछिल्लो समय भारतको काँग्रेस पार्टी युवा नेताहरुलाई आफ्नो पार्टी प्रवेश गराउने कार्यमा तीब्र रुपमा लागिपरेको छ । केही दिन अगाडि सिपिआई नेता कन्हैया कुमार काँग्रेसमा प्रवेश गरेका थिए ।

लखिमपुर खिरी काण्डः आशिष मिश्रासँग सोधपुछ

लखिमपुर खिरी काण्डः आशिष मिश्रासँग सोधपुछ

एजेन्सी । लखिमपुर खिरी काण्डका आरोपी आशिष मिश्राले क्राइम ब्रान्चसामु पुगेर आत्मसमर्पण गरेका छन् । गृहराज्यमन्त्री अजय मिश्राका छोरा समेत रहेका उनले किसानहरुमाथि गाडी कुदाएको आरोप लागेको थियो ।

मङ्गल ग्रहमा जीव अवशेष खोज्ने स्थानबारे वैज्ञानिकहरू पक्का

मङ्गल ग्रहमा जीव अवशेष खोज्ने स्थानबारे वैज्ञानिकहरू पक्का

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको मङ्गल ग्रह मिसन पर्सिभिअरन्स सञ्चालन गरिरहेको वैज्ञानिक टोलीमा अहिले राहत महसुस गरिरहेका छन्। उनीहरू पर्सिभिअरन्सलाई मङ्गल ग्रहमा जीवन रहेको सङ्केत खोज्न उपलब्धमध्ये उत्कृष्ट स्थानमा पठाइएकोबारे ढुक्क बनेका छन्।

दिल्लीमा खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नपाउने

दिल्लीमा खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नपाउने

एजेन्सी । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड–१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ ।

पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले जिते यस वर्षको शान्ति पुरस्कार

पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले जिते यस वर्षको शान्ति पुरस्कार

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ। अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई प्रदान गरिएको हो ।

पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।