झरेको पैसा टिप्नेको भिडले सडक जाम पारेपछि...

एजेन्सी । अमेरिकाको एक राजमार्गमा शुक्रवार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लागेको थियो। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन्। विस्तृतमा


कन्हैया कुमार काँग्रेस पार्टीमा प्रवेश गर्ने तयारीमा !

कन्हैया कुमार काँग्रेस पार्टीमा प्रवेश गर्ने तयारीमा !

एजेन्सी । जवाहर लाल नेहरू यूनिभर्सिटीका पूर्व छात्र संघका अध्यक्ष कन्हैया कुमारले कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन् ।

एलन मस्कको कम्पनी स्पेस एक्सले रच्यो इतिहास, पहिलोपटक आममानिसलाई अन्तरिक्षमा पठायो

एलन मस्कको कम्पनी स्पेस एक्सले रच्यो इतिहास, पहिलोपटक आममानिसलाई अन्तरिक्षमा पठायो

एजेन्सी । स्पेस टुरिजम कुनै समय एक कल्पनामा मात्र थियो । तर, उक्त कुरालाई यथार्थतामा सावित गर्न चर्चित व्यवसायी एलन मस्क सफल भएका छन् । उनले स्पेस टुरिजममा इतिहास रच्न सफल भएका छन् ।

बोक्सी भन्दै महिलामाथि कुटपिट, एक जना पक्राउ

बोक्सी भन्दै महिलामाथि कुटपिट, एक जना पक्राउ

सिरहा । बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण एकैदिन २२७ं० जनाको मृत्यु

अमेरिकामा कोरोना संक्रमणका कारण एकैदिन २२७ं० जनाको मृत्यु

एजेन्सी । अमेरिकाका कोरोना संक्रमणका कारण एकैदिन २२७ं० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा जहाज दुर्घटना, एकै परिवारका पाँचसहित सात जनाको मृत्यु

ब्राजिलमा जहाज दुर्घटना, एकै परिवारका पाँचसहित सात जनाको मृत्यु

एजेन्सी । ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ ।

अफ्रिकामा दुई प्रतिशत मात्र खोप

अफ्रिकामा दुई प्रतिशत मात्र खोप

एजेन्सी । संयुक्त राष्ट्रसंघले विश्वमा हाल रहेको कोभिड १९ विरुद्धको खोपमध्ये अफ्रिकामा त्यसको २ प्रतिशत मात्र खोप उपलब्ध रहेको बताएको छ । विश्वमा अहिले पनि कम्तीमा पनि ५ अर्ब ७ करोड मात्रा खोप पुगेको बताइएको छ । तर पनि त्यसमध्ये अफ्रिकामा २ प्रतिशत मात्र खोप उपलब्ध रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो हो विश्वकै सबैभन्दा महँगो माछा

यो हो विश्वकै सबैभन्दा महँगो माछा

एजेन्सी । तपाईले कैयौँ प्रकारका माछाहरु देख्नु भएको छ होला । केही मानिसहरु विभिन्न प्रजातिका माछाहरु एकुरियममा राख्ने पनि गर्छन् । यसका लागि मानिसहरुले सामान्य खर्च गर्छन् ।

किन सर्पको जिब्रो दुई भागमा काटिएको हुन्छ ? यस्तो छ रहस्य

किन सर्पको जिब्रो दुई भागमा काटिएको हुन्छ ? यस्तो छ रहस्य

एजेन्सी । तपाईले सर्पलाई देख्नुभएको होला । सर्पलाई देखेर मानिसहरु डराउने पनि गर्दछन् । तपाईले ख्याल पनि गर्नुभएको होला सर्पको जिब्रो बीचमा काटिएको हुन्छ र दुई भागमा बाँडिएको हुन्छ ।

अफगानिस्तान: सालेहको निबासबाट तालिवानले ६० लाख डलर र १५ वटा सुनका इट्टा फेला पारेको तालिवानकाे दाबी

अफगानिस्तान: सालेहको निबासबाट तालिवानले ६० लाख डलर र १५ वटा सुनका इट्टा फेला पारेको तालिवानकाे दाबी

एजेन्सी । अफगानिस्तानमा तालिवानले आफ्नो नियन्त्रणलाई विस्तार गरेको बताएको छ । मिडिया रिपोर्टका अनुसार पन्जशीरमा तालिवानले नियन्त्रण गरेको बताउदै आइरहेको छ ।

तालिवानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

तालिवानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

एजेन्सी । अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ ।

पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।