यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् । विस्तृतमा

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।

विश्वकै सबैभन्दा ठूलो मन्दिरबारे यी कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ

विश्वकै सबैभन्दा ठूलो मन्दिरबारे यी कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ

एजेन्सी । कम्बोडियामा रहेको अंग्कोरवाट मन्दिर विश्वको सबैभन्दा ठूलो धार्मिक स्मारक हो । यो मन्दिर १६२.६ हेक्टरमा फैलिएको छ । हिन्दु धर्मालम्वीहरुको विशेष यो मन्दिर खमेर साम्राज्यमा भगवान विष्णुको मन्दिरको रुपमा निर्माण गरिएको थियो ।

के मानिसबाट जनावरमा कोभिड सर्न सक्छ र फेरि मानिसमा फैलन सक्छ ?

के मानिसबाट जनावरमा कोभिड सर्न सक्छ र फेरि मानिसमा फैलन सक्छ ?

एजेन्सी । हङकङमा घरपालुवा जनावरको रेखदेख गर्ने एकजना कर्मचारीलाई भाइरस सङ्क्रमण भएपछि हजारौँ ह्याम्सटर भनिने मुसा प्रजातिका घरपालुवा जनावरहरूलाई मार्न आदेश दिइयो।

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या

रोल्पा । एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

संसारका सबैभन्दा पाका व्यक्ति ग्रासियाको ११२ बर्षमा निधन

संसारका सबैभन्दा पाका व्यक्ति ग्रासियाको ११२ बर्षमा निधन

एजेन्सी । विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ ।

हङकङमा २ हजारभन्दा बढी मुसामा कोरोना संक्रमण

हङकङमा २ हजारभन्दा बढी मुसामा कोरोना संक्रमण

एजेन्सी । हङकङमा मंगलबार २ हजारभन्दा बढी ह्यामस्टरमा कोरोना संक्रमण भएको बताइएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै सबै ह्यामस्टरलाई मार्न निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ । मुसा पाल्दै आइरहेका व्यक्तिहरुलाई ती मुसासँग दुरी बनाउन र चुम्बन नगर्न चेतावनी दिइएको छ ।

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।

अमेरिकाका डाक्टरद्वारा सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण

अमेरिकाका डाक्टरद्वारा सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण

एजेन्सी । अमेरिकामा एक जना बिरामीको ज्यान बचाउने अन्तिम प्रयासमा अमेरिकी डाक्टरहरूले सुँगुरको मुटु प्रत्यारोपण गरेका छन्। यस्तो प्रयोग चिकित्सा जगतमा पहिलो पटक गरिएको हो ।

योे ढोका जसलाई ‘मृत्युको ढोका’ पनि भन्ने गरिन्छ

योे ढोका जसलाई ‘मृत्युको ढोका’ पनि भन्ने गरिन्छ

एजेन्सी । यदि तपाईले इतिहास पढ्नु भएको अथवा सुन्नुभएको छ भने हिटलरको बारेमा पक्कै सुन्नुभएकै होला । हिटलर जर्मनीका एक क्रुर तानाशाह र यहुदीहरुका कट्टर दुश्मन थिए ।

पर्यटन

लाहाँ गाउँ

लाहाँ गाउँ

जाजरकोट । ठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ । तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ ।

जीवनशैली

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

विचित्र विश्व