जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु
एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् ।
विस्तृतमा
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।
दक्षिण अफ्रिकाः नाइट क्लबमा पार्टी गर्न गएका २२ जना युवाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको पूर्वी लन्डन सहरमा एक नाइट क्लबमा कम्तीमा २२ युवा मृत फेला परेपछि सनसनी मच्चिएको छ ।
युक्रेनको राजधानी कीभमा रुसद्वारा मिसाइल आक्रमण

एजेन्सी । रुस र युक्रेनबीच पछिल्लो ५ महिनादेखि युद्ध चलिरहेको छ । दुवै देश हार मान्ने पक्षमा छैनन् । अमेरिकालगायत कैयौँ पश्चिमी देशहरूले युक्रेनलाई समर्थन गरिरहेका छन्।
यो युक्रेनी बाख्राका कारण ४० जना रुसी सैनिक घाइते !

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध अहिले पाँचौं महिनामा पुगेको छ । रुसी पक्षले युक्रेनका सहरहरूमा आक्रमण जारी राखेको छ । युक्रेनी सैनिकहरूले पनि यी आक्रमणहरूको जवाफ दिइरहेका छन्। यसै युक्रेनको एउटा बाख्राको धेरै चर्चा भइरहेको छ, जसका कारण ४० रुसी सैनिक नराम्ररी घाइते भएका छन् ।
अमेरिकामा अब गर्भपतन गैरकानूनी !

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार एउटा ठूलो र ऐतिहासिक फैसला गर्दै देशमा गर्भपतनको अधिकार खारेज गरेको छ ।
रुसले युक्रेनमा यस्तो खतरनाक बम प्रहार गर्यो, जसका कारण पुरै इलाका ध्वस्त !

एजेन्सी । रुस र युक्रेनबीच झण्डै ४ महिनादेखि युद्ध जारी छ । दुवै पक्ष एकअर्काप्रति थप आक्रामक बनेको अधिकारीहरुले जनाएका छन् । हरेक दिन दुवै पक्षबाट नयाँ दाबी भइरहेका छन् ।
‘आतंकवादीहरूले इमरान खानको हत्याको योजना बनाएका छन्'

एजेन्सी । आतंकवादीहरूले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या गर्ने योजना बनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।