गृहपृष्ठ ∕ Australia ∕ अष्ट्रेलियाको मेलबर्नमा युद्धविरोधी प्रदर्शनमा झडपअष्ट्रेलियाको मेलबर्नमा युद्धविरोधी प्रदर्शनमा झडप नेपालीपत्र बिहीबार, २०८१ भदौ २७ गते, ०८:३६ मा प्रकाशित Australia सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा भएको युद्ध विरोधी प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दर्जनौं व्यक्ति पक्राउ परेका छन् । अष्ट्रेलियाको दोस्रो ठूलो सहरमा ‘सैन्य एक्स्पो’ कार्यक्रमलाई लक्षित गर्दै केही प्रदर्शनकारीहरूले ढुंगामुडा गरेपछि प्रहरीले पनि अश्रु ग्यास, पानीको फोहोरालगायको बल प्रयोग गरेको थियो ।हिंसात्मक प्रदर्शनमा उत्रिएका दर्जनौंलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियाली जनतालाई शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार रहेपनि हिंसाको निन्दा गरेका छन् ।‘ल्याण्ड फोर्स इन्टरनेशनल ल्यान्ड डिफेन्स एक्स्पोजिसन’ नाम दिइएको सैन्य प्रदर्शनीलाई लक्षित गरि मेलबर्नमा युद्धविरोधी प्रदर्शन गरिएको हो ।प्रदर्शनमा करिब एक हजार दुई सय व्यक्तिले भाग लिएका अधिकारीहरूले जनाएका छन् । प्रदर्शनकारीहरुले प्यालेस्टाइनको समर्थनमा नाराबाजी समेत गरेका थिए । #अष्ट्रेलिया #मेलबर्नग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएसिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिरसिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्तकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्डकाठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउएजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौनधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री ६ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ७ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and TraditionThe Film Nepal