Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियाको न्यू साउथ वेल्समा सडक दुर्घटना, १० जनाको मृत्यु

अष्ट्रेलियाको न्यू साउथ वेल्समा सडक दुर्घटना, १० जनाको मृत्यु


सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्समा एउटा ठूलो सडक दुर्घटना भएको छ । आइतबार राति यहाँको हन्टर भ्याली क्षेत्रमा विवाहका पाहुना बोकेको बस खाल्डोमा खसेको हो । उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ।

सोही क्रममा ११ जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको जानकारी दिँदै अस्ट्रेलियाली प्रहरीले ग्रेटाको हन्टर एक्सप्रेसवे अफ र्‍याम्प नजिक वाइन कन्ट्री ड्राइभमा दुर्घटना भएको जनाएको छ ।

प्रहरीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले ११ जना घाइतेलाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको बताएको छ ।

प्रहरीका अनुसार स्थानीय समय अनुसार राति ११ः३० बजे बस पल्टिएको जानकारी पाएलगत्तै आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

सिड्नी ।  अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले

चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को

ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्ड

काठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त

यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउ

एजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौन

वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडाैँ । वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा

Techie IT