गृहपृष्ठ ∕ Australia ∕ मेलबर्नमा रक्तदान तथा प्लाज्मादान कार्यक्रम सम्पन्नमेलबर्नमा रक्तदान तथा प्लाज्मादान कार्यक्रम सम्पन्न नेपालीपत्र मंगलबार, २०८० माघ २ गते, ११:४९ मा प्रकाशित Australia सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा रक्तदान तथा प्लाज्मादान कार्यक्रम सम्पन्न भएको छ । रोयल वेस्टर्न क्लबको आयोजना तथा साउथ इष्ट सकर क्लब, मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट र न्याभ बाल चौतारी वेस्टको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।तीन दिनसम्म चलेको कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । उनीहरूमध्ये १९ जनाले रक्तदान र २१ जनाले प्लाज्मा दान गरेका थिए।सन् २०२१ को जनवरीमा रोयल वेस्टर्न्स क्लब अन्तर्गत अस्ट्रेलियन रेडक्रस लाइफ ब्लडमा दर्ता भएको रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिममा हालसम्म १४७ जना रक्तदाताहरू सदस्य छन् । उक्त टिमका सदस्यहरुले अहिलेसम्म ३१९ पटक रक्तदान गरिसकेका छन् ।नेपाली समुदायमा नियमित रक्तदान गर्दै आएका रक्तदाता डा. सन्देश पन्थले हालसम्म १८७, रोशन उपाध्यायले ८० पटक रक्तदान गरिसकेका छन् । #अष्ट्रेलिया #मेलबर्न #रक्तदानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिरसिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्तकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्डकाठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउएजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौन वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउकाठमाडाैँ । वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वाधेरै पढिएका खबर १ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ २ काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय पक्राउ ३ चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन ४ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ५ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक ६ दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ ७ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?The Film Nepal