Techie IT
२०८१ पुस ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठAustraliaन्युजिल्याण्डका प्रधानमन्त्री अस्ट्रेलिया आउँदै

न्युजिल्याण्डका प्रधानमन्त्री अस्ट्रेलिया आउँदै


सिड्नी । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले अस्ट्रेलिया भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेट्नको लागि लक्सन बुधबार सिड्नी आउने भएका हुन् ।

गठबन्धन सरकारले सम्बन्धमा लगानी गर्न, समृद्धि बढाउन र हाम्रो सुरक्षा प्रवर्द्धन गर्नका लागि नयाँ तत्परता र तीव्रताका साथ अन्तर्राष्ट्रियस्तरमा काम गर्नेछ, भ्रमणको बारेमा उनले भने ।

उनका अनुसार अस्ट्रेलिया न्युजिल्यान्डको सबैभन्दा महत्त्वपूर्ण साझेदार मुलुक हो । दुई मुलुक गहिरोसँग जोडिएको र जनता–जनताबीचको सम्बन्ध बलियो भएको उनले बताए ।

‘हाम्रा दुवै अर्थतन्त्र एकापसमा गहिरोसँग जोडिएका छन् र हामीले तस्मानका दुवै किनारमा व्यापारिक वातावरण सुधार गर्न अधिक ध्यान दिनुपर्ने आवश्यकता छ,’ उनले भने ।

सिड्नीमा उनले केही प्रमुख लगानीकर्ताहरूसँग भेट गर्ने कार्यक्रम समेत तय भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

सिड्नी ।  अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले

चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को

ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्ड

काठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त

यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउ

एजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौन

वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडाैँ । वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा

अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटक जस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको

Techie IT