Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनट्रेड एनालिस्ट भन्छन् – शाहरुखको जवानले १०० करोडको ओपनिङ गर्न सक्छ

ट्रेड एनालिस्ट भन्छन् – शाहरुखको जवानले १०० करोडको ओपनिङ गर्न सक्छ


एजेन्सी । शाहरुख खानको आगामी फिल्म ‘जवान’लाई लिएर दर्शकहरुमा लामो प्रतिक्षा रहेको छ । फिल्मको क्रेज निकै चलिरहेको छ ।

यसबीच उत्तर र दक्षिणका विज्ञहरुले फिल्मलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् । फिल्मले हिन्दी क्षेत्रमा पहिलो दिन ६० करोड र दक्षिण क्षेत्रबाट ३५ देखि ४० करोडको ओपनिङ गर्न सक्ने उनीहरुको भनाइ छ । यसरी फिल्मले पहिलो दिनमै सय करोड कमाउने आंकलन गरिएको छ ।

यसको मुख्य कारण शाहरुख खानको स्टारडम हो । यसका साथै फिल्ममा साउथका चर्चित स्टारहरुले काम गरेको कारण पनि रहेको छ । साउथमा जवानसँग कुनै ठूलो फिल्मको टकराव छैन ।

प्रभासको सालार २८ सेप्टेम्बरमा आउँदैछ । त्यतिन्जेल बक्स अफिसको फिल्ड पूरै खाली छ । यस वर्ष दक्षिण क्षेत्रमा सबैभन्दा बढी हाईप जवानको रहेको व्यापारी पण्डितहरुको विश्वास छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT