गृहपृष्ठ ∕ खेल ∕ लिभरपुलका यी दुई खेलाडी साउदी अरेबियन क्लबमा अनुबन्ध हुने तयारीमा !लिभरपुलका यी दुई खेलाडी साउदी अरेबियन क्लबमा अनुबन्ध हुने तयारीमा ! नेपाली पत्र सोमबार, २०८० साउन १ गते, ११:५६ मा प्रकाशित खेल एजेन्सी । पछिल्लो समय प्रिमियर लिग क्लबका खेलाडीहरु साउदी क्लबमा अनुबन्ध हुने होडबाजी नै चलेको छ । प्रिमियर लिग क्लबले दिने तलबभन्दा तीन गुणा बढीसम्म पाउने भएपछि साउदी जाने खेलाडीहरुको संख्या ह्वात्तै बढेको छ ।मिडिया रिपोर्टका अनुसार लिभरपुलका दुई खेलाडी साउदी क्लबमा अनुबन्ध हुन तयार रहेका छन् ।लिभरपुलका कप्तान तथा मिडफिल्डर जोर्डन हेण्डरसन र फाबिन्हो साउदी अरेबिया जाने तयारीमा छन् ।फाबिन्हो अल इतिहड जाने तयारीमा छन् । उनलाई ४० मिलियनमा अनुबन्ध गर्ने तयारी गरिएको बताइएको छ ।उता हेण्डरसनलाई हप्ताको ७ लाख डलर तलब अफर भएको बताइएको छ । उनलाई अल–इट्टीफकले अफर दिएको हो । #साउदी क्लबग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमाधरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।धेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै ३ छोराको कुटपिटबाट बुवाको मृत्यु ४ भारतीयले कब्जा गरेको नेपाली जमिनमा तुरुन्त कदम चाल्न सरकारसँग खनालको माग ५ व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ६ ‘ड्रोन कार्यशाला’ शुरू ७ पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरूThe Film Nepal