गृहपृष्ठ ∕ अर्थ ∕ आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीआईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची नेपालीपत्र आईतबार, २०८० असार ३१ गते, १३:०६ मा प्रकाशित अर्थ काठमाडौँ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको निगमले जनाएको छ।भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ। #आईओसीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सुनको भाउ एक हजार दुई सय रुपैयाँले घट्योकाठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ । आज सुनको भाउ एक पेट्रोलको मूल्य बढेर कारोबारकाठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक पोखराको बाँझो जग्गामा कागतीखेतीगण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्ष देखि कागतीखेती शुरु गरेका छन् । गाउँबेँसी एकीकृत सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढ्योकाठमाडाैँ । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १६ सय रुपैयाँले मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर…काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंककाठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकले मौद्रिक आर्थिक वर्ष २०८०–८१ कोधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ३ धरहरा व्यवसायिक रुपमा खुला ४ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ५ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ६ सिनामंगलको होटलमा मृत भेटिए युवायुवती ७ आज पनि घट्यो सुनको मूल्यThe Film Nepal