गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ दिल्लीमा यमुनाको पानीको सतह घट्यो, आज पनि वर्षाको सम्भावनादिल्लीमा यमुनाको पानीको सतह घट्यो, आज पनि वर्षाको सम्भावना नेपालीपत्र शनिबार, २०८० असार ३० गते, ०९:१० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतको राजधानी दिल्लीले शनिबार बाढीबाट राहत पाउने अपेक्षा गरिएको छ । शुक्रबार राति ११ बजे यमुना नदीको पानीको सतह २०७ दशमलव ९८ मिटरमा झरेको थियो ।पछिल्लो २ दिनमा पहिलो पटक पानीको सतह २०८ मिटरभन्दा तल आएको छ । अझै घट्ने अनुमान गरिएको छ ।यहाँ पानी घट्दै गएको छ भने अर्कोतर्फ मौसम विभागले शनिबार दिल्लीमा वर्षाको लागि पहेँलो अलर्ट जारी गरेको छ । आईएमडीका अनुसार आज दिल्लीमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । यसो भयो भने पानीको सतह अझै बढ्ने छ ।राजधानीको इन्द्रप्रस्थ क्षेत्रमा यमुना नदीमा बनेको ड्रेनेजको रेगुलेटर फुटेको थियो । सेनाको सहयोगमा शुक्रबार राति त्यसलाई मर्मत गरिएको छ । क्षतिका कारण नदीको पानी आइटीओ, रिङरोड, सर्वोच्च अदालत, राजघाट र लालकिल्लासम्म पुगेको थियो । #दिल्लीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युएजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाकाठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णयधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री ६ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ७ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and TraditionThe Film Nepal