गृहपृष्ठ ∕ नेपाल ∕ सप्तकोसीमा मालवाहक ट्रक खस्यो, तीन जनाको सकुशल उद्धारसप्तकोसीमा मालवाहक ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार नेपालीपत्र शुक्रबार, २०८० असार २९ गते, १०:४९ मा प्रकाशित नेपाल काठमाडौँ । सप्तकोसी नदीमा मालवाहक ट्रक खसेको छ ।पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक र पूर्वबाट पश्चिमतर्फ आइरहेको मे १ ख १७६५ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा ट्रक सप्तकोशीमा खसेको हो ।दुई ट्रक आपसमा ठोक्किई सप्तरी र सुनसरीको सीमा छुटयाउने कोसी ब्यारेजको पुलको १० नम्बर ढोका अगाडिबाट ट्रक सप्तकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।प्रहरी र स्थानीयको सहयोगमा ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरिएको छ ।बसका यात्रुहरू भने सकुशल रहेको बताइएको छ । प्रहरीका अनुसार नदीमा खसेको मालवाहक ट्रकबाट सामान नदीमा बगेको तथा ट्रकलाई निकाल्ने प्रयास भइरहेको छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छ: मधेस मुख्यमन्त्री सिंहधनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने जोमसोममा बसपार्क सञ्चालनम्याग्दी । १८ वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग १६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदनकाठमाडौँ । संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएनकाठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता नपुग्ने देखिएको छ । सरकारले श्रीलंकाका लागि प्रस्तावित गरेका संविधानविरुद्धमा प्रदर्शन गरेको आरोपमा ७ पक्राउकाठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । काम गरेर देखाउनेबाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन: प्रधानमन्त्री…काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन्। सैनिक मञ्च टुँडिखेलमाधेरै पढिएका खबर १ कांग्रेस पदाधिकारी बैठक बस्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन ५ प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने ६ तीन वर्षदेखि हुप्सेकोट पहिरो विस्थापितको आशा अधुरै ७ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिनेThe Film Nepal