गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सेन्सर बोर्डले ‘ओएमजी २’ को रिलिज तत्कालका लागि रोक्योसेन्सर बोर्डले ‘ओएमजी २’ को रिलिज तत्कालका लागि रोक्यो नेपालीपत्र बिहीबार, २०८० असार २८ गते, ११:३६ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । भारतीय सेन्सर बोर्डले फिल्म ‘ओएमजी २’ को रिलिजमा रोक लगाएको छ । सेन्सर बोर्डले चलचित्रलाई समीक्षा समितिमा पठाएको हो । सेन्सर बोर्डले समिक्षा समितिले विचार गरेर चलचित्रको भविष्य तय गर्नेछ ।तर, फिल्मका लागि अहिले नै प्रतिबन्ध शब्द प्रयोग गर्नु उचित हुँदैन । फिल्म आदिपुरुषलाई लिएर ध्यानमा राखेर यो निर्णय गरिएको हो ।चलचित्रको टिजर ११ जुलाईमा रिलिज भएको थियो । टिजरमा अक्षय कुमार लामो कपाल र निधारमा खरानी लिएर भगवान शिवको रूपमा देखिएका छन् । फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा देखिनेछन् ।फिल्म अगस्ट ११, २०२३ मा सिनेमाघरमा रिलिज हुने तय भएको थियो । यसको पहिलो भाग ओएमजी (ओह माई गड) २०१२ मा रिलीज भएको थियो । उक्त फिल्ममा परेश रावल मुख्य भूमिकामा थिए । #ओएमजी २ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउनेकाठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिककाठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । चलचित्र ‘कुस्ती’को निर्माण घोषणाकाठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिककाठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘ड्रोन कार्यशाला’ शुरूकाठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दैधेरै पढिएका खबर १ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? २ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते ३ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु ४ पार्टी पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने शर्माको प्रस्ताव ५ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ६ सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ रिलिज हुँदैछ ? ७ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्दThe Film Nepal