Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थक्लासिक टेकको रिचार्ज अफरः बोनसदेखि टिभीसम्म जित्ने अवसर

क्लासिक टेकको रिचार्ज अफरः बोनसदेखि टिभीसम्म जित्ने अवसर


काठमाडौँ। क्लास्सिक टेकले ग्राहकका लागि रिचार्ज अफर ल्याएको छ। उक्त अफरमार्फत ग्राहकले बोनस, क्यासब्याक र टिभीसम्म जित्ने अवसर रहेको क्लासिक टेकले जनाएको छ।

प्रयोगकर्ताहरूले क्लासिक टेकको टेकयोन३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा ४ महिनासम्मको बोनस प्राप्त गर्न सक्नेछन्। यो अफर २१ असारदेखि लागु गरिएको हो।

अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपालपे क्यूआरसँग साझेदारी गरेको छ।

यस अफरको क्रममा नेपालपे क्यूआरमार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा १०० रूपैयाँसम्म क्यासब्याक (प्रति दिन एक यूजरलाई एक पटक) पाउन सक्नेछन् भने तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की ड्र मार्फत् ३२ इन्चको टिभी जित्ने मौका पाउनेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली

देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी

काठमाडाैँ । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा धेरै भार बोकेको वा नबोकेको जानकारी लिने धर्मकाँटालाई अब डिजिटल बनाउँदै लगिने भएको छ

पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण

तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (रेमिट्यान्स) विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल

३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेश जाने…

काठमाडाैँ । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

झापा । मेची भन्सार कार्यालय बाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ ।

Techie IT