गृहपृष्ठ ∕
अर्थ ∕
क्लासिक टेकको रिचार्ज अफरः बोनसदेखि टिभीसम्म जित्ने अवसर क्लासिक टेकको रिचार्ज अफरः बोनसदेखि टिभीसम्म जित्ने अवसर
काठमाडौँ। क्लास्सिक टेकले ग्राहकका लागि रिचार्ज अफर ल्याएको छ। उक्त अफरमार्फत ग्राहकले बोनस, क्यासब्याक र टिभीसम्म जित्ने अवसर रहेको क्लासिक टेकले जनाएको छ।
प्रयोगकर्ताहरूले क्लासिक टेकको टेकयोन३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा ४ महिनासम्मको बोनस प्राप्त गर्न सक्नेछन्। यो अफर २१ असारदेखि लागु गरिएको हो।
अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपालपे क्यूआरसँग साझेदारी गरेको छ।
यस अफरको क्रममा नेपालपे क्यूआरमार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा १०० रूपैयाँसम्म क्यासब्याक (प्रति दिन एक यूजरलाई एक पटक) पाउन सक्नेछन् भने तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की ड्र मार्फत् ३२ इन्चको टिभी जित्ने मौका पाउनेछन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि