गृहपृष्ठ ∕ नेपाल ∕ हराएको मनाङ एअरको हेलिकप्टर खोज्न अल्टिच्युड एअरको हेलिकप्टर परिचालनहराएको मनाङ एअरको हेलिकप्टर खोज्न अल्टिच्युड एअरको हेलिकप्टर परिचालन नेपालीपत्र मंगलबार, २०८० असार २६ गते, १२:१० मा प्रकाशित नेपाल काठमाडौँ। मनाङ एअरको हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एअर हेलिकप्टर परिचालन गरिएको छ। बिहान १० बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको मनाङ एअरको हेलिकप्टर खोज्न अल्टिच्युडको हेलिकप्टर परिचालन गरिएको हो।सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको हो। हेलिकप्टर अहिलेसम्म सम्पर्कमा आएको छैन।हेलिकप्टरमा चालकसहित ६ जना रहेका छन् हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका छन्।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– २ सुर्के हेलिप्याडबाट हेलिकप्टर बिहान १० बजेर ५ मिनेटमा उडेको थियो। #मनाङ एअरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइतेभरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चनाकाठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमासोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति विदेशबाट पनि श्रम स्वीकृतिकाठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदैकाठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसारधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ३ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ४ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै ५ आज जैविक विविधता दिवस ६ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन ७ बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैThe Film Nepal