Techie IT
२०८१ पुस २३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियस्वीडेन नेटोमा सामेल हुने, टर्कीएले गर्यो समर्थन

स्वीडेन नेटोमा सामेल हुने, टर्कीएले गर्यो समर्थन


एजेन्सी । उत्तर एट्लान्टिक सन्धि संगठनमा स्वीडेनको समावेशको लागि बाटो स्पष्ट देखिएको मिडिया रिपोर्टमा उल्लेख छ।

मिडिया रिपोर्टका अनुसार टर्कीएका राष्ट्रपति रजब तैयब एर्दोगान नेटोको सदस्य बन्ने ग्रान्ड नेशनल एसेम्बलीमा स्वीडेनको प्रस्तावलाई अगाडि बढाउन र समर्थन गर्न सहमत भएका छन्।

योसँगै नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले यसलाई ऐतिहासिक कदम भनेका छन् ।

महासचिव जेन्स स्टोलटेनबर्गले ट्वीट गर्दै खुशी व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘एर्डोगान र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँगको भेटपछि टर्कीका राष्ट्रपति स्वीडेनलाई नेटोमा ल्याउन सहमत भएका हुन् ।’

मिडिया रिपोर्टका अनुसार स्वीडेनको प्रस्तावलाई टर्कीको संसदले अनुमोदन गर्न बाँकी छ। यसबाहेक स्वीडेनको प्रस्तावलाई नेटो सदस्य हंगेरीले पनि स्वीकृति दिएको छैन । हाल प्रधानमन्त्री भिक्टर ओर्बानले यस विषयमा जतिसक्दो चाँडो विचार गर्नुपर्ने बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु

एजेन्सी । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी

एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने

वाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ ।

बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै

एजेन्सी । गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता शुरु गर्न इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको

टेस्ला साइबरट्रकमा विस्फोट

एजेन्सी । अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान जानुका

युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले युक्रेनलाई २ अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले

इथियोपियामा सडक दुर्घटनाबाट ७१ जनाको मृत्यु

एजेन्सी । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम

Techie IT