गृहपृष्ठ ∕ विचित्र विश्व ∕ समुद्री डाकुले किन एक आँखामा पट्टी बाँध्ने गर्छन् ?समुद्री डाकुले किन एक आँखामा पट्टी बाँध्ने गर्छन् ? नेपालीपत्र आईतबार, २०८० असार २४ गते, १२:२१ मा प्रकाशित विचित्र विश्व सांकेतिक तस्बिरएजेन्सी । प्रायजसो तपाईले फिल्ममा देख्नुभएको या कथामा सुन्नुभएकै होला कि समुद्री डाकुले आफ्नो एक आँखामा किन पट्टी बाँध्ने गर्छन् । तर, के तपाई यसपछाडिको कारणबारे जानकार हुनुहुन्छ ?समुद्री लुटेरा अँधेरो र उज्यालो दुबैमा राम्रोसँग देख्न पाउने कारण यसप्रकारको पट्टी प्रयोग गर्छन् । डकैतीको समयमा जहाजमा लुटेराले मल्टीपल एनवायरमेन्टको सामना गर्नुपर्छ । अर्थात् कहिले तेज प्रकाश त कहिले अँधेरोमा सक्रिय रहनुपर्छ ।साधारणतया हाम्रो नर्मल आँखा तेज प्रकाशको तुलनामा अँधेरोमा आउँदा राम्रोसँग देख्न अधिक समय लाग्छ । यस प्रक्रियामा २५ मिनेटसम्म लाग्न सक्छ ।यसकारण समुद्री लुटेरा हरेक समय आफ्नो एक आँखामा पट्टी बाँधेर राख्छन् ताकि उसको आँखा पहिले देखि नै समायोजित रहोस् ।यसो गर्दा अँधेरो र प्रकाशको समस्या सामना गर्नुपर्दैन र छिटै प्रकाशको समायोजन हुन्छ । #समुद्री लुटेराग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहतकाभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शनकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरुतनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैकाठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन कोप–२८ः जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि, चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’एजेन्सी । इन्डोनेसियाको एउटा होटल हाल चर्चामा छ । सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटलधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ४ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal