Techie IT
२०८१ मंसीर ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘वाग्नरले रुसका जनताको पीठमा छुरा हान्याे’

‘वाग्नरले रुसका जनताको पीठमा छुरा हान्याे’


एजेन्सी । रुसको निजी सेनाले राष्ट्रपति भ्लादिमिर पुटिनको विरोध गरेको छ । पुटिनले वाग्नरले रुसका जनताको पीठमा छुरा हानेको बताए । रूसी सेनामाथि चुनौती थपिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

जनतालाई वाग्नर समुहले ठगेको आरोप उनले लगाएका छन् ।

उनले रोस्तोभको अवस्था छिट्टै सामान्य हुने बताए ।

पुटिनले रुसी सेना हिरो जस्तै काम गरिरहेको बताएका छन् ।

वाग्नरलाई कारबाही गर्न निर्देशन दिइएको उनले बताए ।

पुटिनको भनाइबाट उनले युक्रेनमा कुनै सम्झौता नगर्ने कुरा स्पष्ट हुन्छ ।

यसैबीच विद्रोहीलाई आत्मसमर्पण गर्न भनिएको छ ।

रुसी निजी सेना वाग्नर समूहले विद्रोह गरेको उनले पुष्टि गरे ।

यसका लडाकुहरू युक्रेनमा रुसी सेनासँग काँध मिलाएर लडिरहेका थिए।

त्यसको उल्टो अहिले रुसी सेनालाई नै निशाना बनाउन थालेका छन् ।

वाग्नरका प्रमुखलाई पुटिनको साथी मानिन्छ।

समूहका प्रमुख येभगेनी प्रिगोजिनलाई पुटिनविरुद्धको विद्रोह रोक्न अपील गरिएको छ।

यसका लडाकुहरूले रोस्तोभ अन डोनमा रहेको रुसी सेनाको मुख्यालय कब्जा गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

चिनले लागु गर्‍यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीति

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत

पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन

Techie IT