गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘द केरला स्टोरी’ २०० करोड क्लबमा प्रवेश‘द केरला स्टोरी’ २०० करोड क्लबमा प्रवेश नेपाली पत्र मंगलबार, २०८० जेठ ९ गते, १२:३० मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । विपुल अमृतलाल शाहद्वारा निर्मित र अदा शर्मा अभिनित द केरला स्टोरीले रिलिज भएदेखि नै बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ ।फिल्मलाई लिएर यति धेरै विवाद भएता पनि यसले बक्स अफिसमा भने सानदार कमाई गरिरहेको छ ।तर, हरेक विरोधलाई यस फिल्मको अभूतपूर्व सफलताले उचित जवाफ दिएको छ ।सबै विवादलाई पन्छाउँदै फिल्मले १८ दिनदेखि बक्स अफिसमा ठूलो कमाई गरिरहेको छ ।फिल्म २०० करोड बक्स अफिसमा सामेल भएको छ । #द केरला स्टोरी #विपुल अमृतलाल शाहग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुनेकाठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक ‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुराकाठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति ‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्लइटहरी । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्नेकाठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा, ‘एक्टिङ स्टार’को जुरी सार्वजनिककाठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियरकाठमाडौँ । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्नधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ३ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ६ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ७ अटो दुर्घटनामा एक बालिकाको मृत्यु ४ जनाको घाइतेThe Film Nepal