गृहपृष्ठ ∕ खेल ∕ ब्रेण्डन रोडजर्स स्कटिस क्लब सेल्टिकको मुख्य प्रशिक्षकमा नियुक्तब्रेण्डन रोडजर्स स्कटिस क्लब सेल्टिकको मुख्य प्रशिक्षकमा नियुक्त नेपाली पत्र मंगलबार, २०८० असार ५ गते, १४:१५ मा प्रकाशित खेल एजेन्सी । लेस्टर सिटीले बर्खास्त बनेपछि क्लबबिहिन भएका प्रशिक्षक ब्रेण्डन रोडजर्स स्कटिस क्लब सेल्टिकको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनलाई क्लबले नियुक्त गरेसँगै क्लब समर्थकहरुले मिश्रित प्रतिक्रिया समेत दिएका छन् । चार वर्ष अघि उनले लेस्टर सिटी छोडेका थिए ।उनले सेल्टिकसँग ३ वर्षको सम्झौता गरेका छन् ।एन्जे पोस्टेकोग्लोको टोटनहमको नयाँ प्रशिक्षक भएसँगै क्लब नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । अन्ततः क्लबले पुन रोडजर्सलाई नै नियुक्त गरेको हो । #प्रशिक्षक ब्रेण्डन रोडजर्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुईधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ३ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ४ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ५ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ६ संवैधानिक परिषद्को बैठक बस्दै ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal