गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ टिभी अभिनेता आदित्य सिंह राजपुतको निधन, घरको बाथरूममा शव फेलाटिभी अभिनेता आदित्य सिंह राजपुतको निधन, घरको बाथरूममा शव फेला नेपालीपत्र मंगलबार, २०८० जेठ ९ गते, ०५:४१ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । टिभी अभिनेता तथा कास्टिङ डाइरेक्टर आदित्य सिंह राजपुतको सोमबार शङ्कास्पद मृत्यु भएको छ । उनी केवल ३२ वर्षका थिए ।उनको शव अंधेरीस्थित उनको घरको बाथरूममा भेटिएको थियो । उनका साथी र भवनका चौकीदारले उनलाई अस्पताल पुर्याए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।मिडिया रिपोर्टका अनुसार उनको मृत्युको कारण ड्रग ओभरडोज हुन सक्छ । आदित्य सिंह राजपूत दिल्लीका बासिन्दा थिए । उनी आफ्नो रुम पार्टनरसँग मुम्बईको अंधेरीस्थित लश्कारिया हाइट्स नामक भवनमा धेरै वर्षदेखि बस्थे ।उनले १७ वर्षको उमेरमा मोडलको रुपमा आफ्नो करियर सुरु गरेका थिए । उनले ‘मैने गान्धी को नही मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्ममा काम गरे । आदित्य ३०० भन्दा बढी विज्ञापन भिडियोमा देखिएका छन् । उनी रियालिटी शो ‘स्प्लिट्सभिलामा पनि देखिएका थिए । #आदित्य सिंह राजपुतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, चलचित्र ‘डोरी’ प्रदर्शनमाकाठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सनधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ संवैधानिक परिषद्को बैठक बस्दै ५ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ६ आहा मनै लोभ्याउने फुङफुङ्गे झरना ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal