Techie IT
२०८१ मंसीर ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिआफूले चाहेको जस्तो टिम व्यवस्थापन भए वामदेव गौतम एमाले जान तयार!

आफूले चाहेको जस्तो टिम व्यवस्थापन भए वामदेव गौतम एमाले जान तयार!


काठमाडौँ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले चाहेको जस्तो व्यवस्थापन भए टिमसहित नेकपा एमालेमा जान तयार रहेको बताएका छन्। आइतबार एमाले पार्टी कार्यालय च्यासलमा भएको एमालेका अध्यक्ष केपी ओलीसँगको भेटवार्तापछि नेता गौतमले सो प्रतिक्रिया दिएका हुन्।

गौतमले एकता राष्ट्रिय अभियानलाई एमालेसँग एकीकृत गराइदिन आफू तयार रहेको भन्दै यसका लागि एमालेले आवश्यक व्यवस्थापन गरिदिनुपर्ने बताए। भेटमा आवश्यक व्यवस्थापनका लागि अघि बढ्न एमाले अध्यक्ष ओलीलाई भनेको गौतमले जानकारी दिए।

गौतमले पार्टीमा सबैभन्दा बढि जिम्मेवार प्राप्त नेता भन्दा कम जिम्मेवारी नदिन समेत आग्रह गरेको धारणा राखे। त्यस्तै, आफूले बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरि जिम्मेवारी पाउनुपर्ने माग राखेको पनि बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुन्दुम भ्रमण वर्षको तयारी तीव्र

भोजपुर । एक लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ आयोजना गर्न लागिएको मुन्दुम भ्रमण वर्ष २०२५ को तयारी तीव्र बनाइएको छ

इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने

एजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन । फोब्स पत्रिकाका अनुसार तीन खर्ब

सभामुख घिमिरे द्वारा कम्बोडियन समकक्षी सँग भेट

काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट शुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ

कोप-२९ मा महत्वपूर्ण विषयमा सम्झौता

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषयमा महत्व्पूर्ण

सिनामंगलको होटलमा मृत भेटिए युवायुवती

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । आइतबार बिहान काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलमा युवायुवती

यस्तो छ उप-निर्वाचनको मतपत्र

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उप-निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । केही

Techie IT