गृहपृष्ठ ∕
अर्थ ∕
सिजना सुवाललाई ‘स्पेस एण्ड डिजाइन एक्सो– २०२३’को उपाधि सिजना सुवाललाई ‘स्पेस एण्ड डिजाइन एक्सो– २०२३’को उपाधि
काठमाडौँ। आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन एक्सो’मा सहभागीमध्य सजिना सुवालले पहिलो उपाधि हात पारिन्।
त्यस्तै आईआईएफटीमा अध्यनरत छात्र–छात्राहरुको प्रतियोगितात्मक एक्स्पो कार्यक्रममा इन्टरियरहरुको छाता संगठन आइडिया नेपालका पधाधिकारीहरुको निर्णयमा पबिन कार्की र स्वस्तिका राजभण्डारी क्रमस दितिय र तृतीय हुन सफल भए भने पब्लिक चोइस अवार्ड भने दीक्षित खड्काले हात पर्न सफल भए।
माननीय सांसद प्रदीप पौडेल र पुर्व मन्त्री भीमसेनदास प्रधानले विजेताहरुलाई नगद तथा ट्रफी वितरण गरेका थिए। नेपोभीट टैल्सको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो।
पहिलो पटक आयोजना गरेको ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोले नयाँ पुस्तामा भएको प्रतिभालाई उजागर गर्ने अपेक्षा लिएकी छु, निर्देशक थापाले भनिन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको