Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकंगना रनौतले प्रभासको ‘आदिपुरुष’लाई निशाना बनाइन्, भनिन्– ‘रामको नाम बदनाम नगर’

कंगना रनौतले प्रभासको ‘आदिपुरुष’लाई निशाना बनाइन्, भनिन्– ‘रामको नाम बदनाम नगर’


एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा हलमा रिलिज भएको छ । यो फिल्मको फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका थिए ।

आदिपुरुष रिलिजपछि मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

फिल्ममा प्रभासको अभिनयको तारिफ भइरहेको छ भने सैफ अली खानको लुक र संवादको खिल्ली उडाइएको छ ।

अब अभिनेत्री कंगना रनौतले कसैको नाम नलिई पनि प्रभासको आदिपुरुषलाई निशाना बनाएकी छिन् ।

कंगनाले आफ्नो इन्स्टा स्टोरीमा भगवान रामका केही तस्विर शेयर गरेकी छिन् ।

जसमा राम सीता र हनुमानलाई देखाइएको छ। यससँगै कंगनाले ‘रामको नाम बदनाम नगर ’ गीत पनि कम्पोज गरेकी छिन् ।

यो गीत सन् १९७१ को म्युजिकल ड्रामा फिल्म हरे रामा हरे कृष्णको हो। फिल्मलाई देव आनन्दले निर्माण गरेका थिए ।

कंगनाले नाम नलिइन् तर प्रभासको हैसियत प्रष्ट देखिएको भन्दै व्यंग गरेकी छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हरिवंश आचार्य र प्रकाश सपुतको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने

काठमाडौँ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले रिलिज डेट घोषणा गर्दै

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौँ । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम

काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज

Techie IT