गृहपृष्ठ ∕ अर्थ ∕ आईओसीले पेट्रोल र डिजेलको मूल्य बढाएर पठायोआईओसीले पेट्रोल र डिजेलको मूल्य बढाएर पठायो नेपालीपत्र शुक्रबार, २०८० असार १ गते, १५:०२ मा प्रकाशित अर्थ काठमाडौँ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो।आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।आईओसीले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको छ। सोही अनुसार आयल निगमले नेपालमा मूल्य घटाउने वा बढाउने भन्ने निर्णय गर्दछ।नक्कली शरणर्थी प्रकरणमा १८ जना पक्राउ परेका थिए। कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन्। #आईओसी #पेट्रोलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सुनको भाउ एक हजार दुई सय रुपैयाँले घट्योकाठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ । आज सुनको भाउ एक पेट्रोलको मूल्य बढेर कारोबारकाठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक पोखराको बाँझो जग्गामा कागतीखेतीगण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्ष देखि कागतीखेती शुरु गरेका छन् । गाउँबेँसी एकीकृत सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढ्योकाठमाडाैँ । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १६ सय रुपैयाँले मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर…काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंककाठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकले मौद्रिक आर्थिक वर्ष २०८०–८१ कोधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ३ धरहरा व्यवसायिक रुपमा खुला ४ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ५ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ६ सिनामंगलको होटलमा मृत भेटिए युवायुवती ७ आज पनि घट्यो सुनको मूल्यThe Film Nepal