गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ अन्ततः ‘आदिपुरुष’मा हटाइयो सीता भारतमा जन्मेको प्रसंगअन्ततः ‘आदिपुरुष’मा हटाइयो सीता भारतमा जन्मेको प्रसंग नेपालीपत्र शुक्रबार, २०८० असार १ गते, १०:०० मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाइएको छ ।चलचित्रमा राखिएको सीता भारतमा जन्मेको प्रसङ्ग निर्माताले हटाएका हुन् ।भारतीय सञ्चारमाध्यम टाइम्स अफ ईन्डियाका अनुसार सीता रामायण अनुसार नेपालमा जन्मेको भएको र मेयर बालेनको चेतावनी आएपछि हटेको उल्लेख गरिएको छ । यद्यपि, समाचारमा नेपालमा प्रदर्शन हुने वा विश्वभर हुने कुनमा हटाइएको भन्नेबारे प्रष्ट खुलाइएको छैन ।उक्त संवादलाई लिएर नेपालमा चौतर्फी आलोचना भएको थियो । साथै, केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गर्दै संवाद आवाजरहित बनाइएपछि प्रदर्शनको अनुमति दिइएको थियो । #आदिपुरुषग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, चलचित्र ‘डोरी’ प्रदर्शनमाकाठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सनधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो ५ ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर ६ मामीमा नेपाली चलचित्र ७ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरणThe Film Nepal