क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणा
एजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मुकाविला गर्नका लागि स्पष्ट जनादेश चाहिएको प्रधानमन्त्री कार्नीको भनाइ छ । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानडालाई टुक्र्याएर कब्जा तथा नियन्त्रण गर्ने प्रयासमा रहेको उनको आरोप छ । कन्जरभेटिव पार्टीका नेता पियरे पोलीभरेले पनि अमेरिकासँग राजनीतिक सम्बन्धलाई सम्मानजनक तथा दृढ एवं मजबुद रुपमा देख्न चाहेको बताएका छन् ।
निर्वाचनमा पियरे पोलिभरे, न्यू डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंह तथा ब्लक क्यूबेकोइसका नेता यवेस फ्रान्कोइसले लिबरल पार्टीका नेता कार्नीलाई चुनौति पेश गर्ने आंकलन छ ।
नाडाविरुद्ध व्यापारयुद्धपछि दुई देशविचको सम्वन्धमा दरार आएको छ । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने चेतावनी समेत दिदै आएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् ।
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ
एजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमा
एजेन्सी । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायली
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् ।
एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१