गृहपृष्ठ ∕ जीवनशैली ∕ सुखी दाम्पत्य जीवनका लागि श्रीमतीलाई यी ४ कुरा कहिल्यै नभन्नुहोस्, पढ्नुहोस् चाणक्य नीतिसुखी दाम्पत्य जीवनका लागि श्रीमतीलाई यी ४ कुरा कहिल्यै नभन्नुहोस्, पढ्नुहोस् चाणक्य नीति नेपाली पत्र बिहीबार, २०८० जेठ ३२ गते, ०६:४९ मा प्रकाशित जीवनशैली एजेन्सी । कमजोरीः आचार्य चाणक्यले भनेका छन् कि श्रीमानले आफ्नी पत्नीलाई कहिल्यै आफ्नो कमजोरी बताउन हुँदैन। नत्र श्रीमतीले उसको कमजोरीलाई आफ्नै प्रयोजनमा प्रयोग गरेर समाजमा लज्जित पार्न सक्छिन् । आफ्नी श्रीमतीबाट सधैं आफ्नो कमजोरी लुकाउनुहोस्।आचार्य चाणक्यका अनुसार धेरै स्वार्थी वा आफ्नो हितको लागि मात्र सोच्ने व्यक्तिहरूबाट टाढा रहनुपर्छ। चाणक्यका अनुसार उनीहरूले तपाईंलाई जुनसुकै बेला धोका दिन सक्छन् र आवश्यक पर्दा तपाईंलाई सहयोग गर्दैनन्।कमाईः आचार्य चाणक्यका अनुसार श्रीमतीलाई आफ्नो कमाइको पूर्ण जानकारी कहिल्यै दिनुहुदैँन । श्रीमानले कति कमाउँछन् भन्ने थाहा भएमा श्रीमतीले अनावश्यक खर्च गर्नबाट आफूलाई रोक्न सक्दिनन् । कठिन समयमा पैसाको अभाव हुन सक्छ।दान पुण्यः चाणक्य नीतिमा भनिएको छ कि तपाईले जे दान गर्नुभयो त्यो कसैलाई नभन्नु होला। पतिले परोपकारमा खर्च गरेको यो कुरा श्रीमतीबाट लुकाएर राख्नुपर्छ । #आचार्य चाणक्यग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार धादिङको गंगाजमुनामा एकादशी मेलाको रौनकधादिङ । एक हजार तीन सय वर्ष पुरानो ईतिहास बोकेको उत्तरी धादिङको गंगा-जमुना गाउँपालिकामा लाग्ने हरिबोधिनी एकादशी मेला हिजोदेखि सुरु लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइभरतपुर । चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैकाठमाडौँ । हरिशयनी एकादशी देखि हरिबोधिनी एकादशीका दिन सम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण सँगै छठ सम्पन्नधनुषा । आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिन सम्म विभिन्न विधि गर्दै मनाइने क्याम्पस सञ्चालनका लागि देउसी भैलोबाट ४० लाख संकलनम्याग्दी । ग्रामीण क्षेत्रमा समुदायस्तर बाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलो आज छठको मुख्य दिनकाठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ४ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal