गृहपृष्ठ ∕ खेल ∕ एनपिएलको प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लाग्योएनपिएलको प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लाग्यो नेपालीपत्र सोमबार, २०८१ पुस १ गते, १३:१७ मा प्रकाशित खेल काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।सोमबार कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको एनपिएलको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णलीलाई ६ विकेटले हराएको हो ।योसँगै सुदूरपश्चिम रोयल्सले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भेट पक्का गरेको छ। प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो पनि लागेको छ।सुदूरपश्चिम र जनकपुरले क्वालिफायर १ खेल्दा चितवन राइनोज र कर्णाली याक्सले इलिमिनेटर खेल्ने छन् । क्वालिफायर १ को विजेता सिधै फाइनल पुग्ने छ भने पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनल पुग्न पुनः भिड्ने छ ।सुदूरपश्चिमले सातमध्ये एक खेलमा हार बेहोर्दै १२ अंक जोड्यो। जनकपुरले १० तथा कर्णाली र चितवनले समान आठ अंक जोडेका छन् । #एनपिएलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुईधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते ३ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ४ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ५ पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय ६ काठमाडौं उपत्यकामा वर्षा ७ सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियोThe Film Nepal