गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ फिलिपिन्समा ज्वालामुखी विस्फोटफिलिपिन्समा ज्वालामुखी विस्फोट नेपालीपत्र मंगलबार, २०८१ मंसीर २५ गते, १०:५५ मा प्रकाशित अन्तर्राष्ट्रिय In this handout photo provided by the Philippine Institute of Volcanology and Seismology, an explosive eruption occurred at the summit vent of Kanlaon volcano, as seen from Mansalanao, Negros Occidental province, Philippines on Monday, Dec. 9, 2024. (Philippine Institute of Volcanology and Seismology via AP)एजेन्सी । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ ।ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ । सरकारले आसपासका गाउँहरू बाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश जारी गरेको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ज्वालामुखीको कारण दक्षिण पश्चिम क्षेत्रमा रहेको ला कास्टेलाना शहरका चार वटा उच्च पहाडी गाउँहरूमा ‘उद्धार कार्य’ जारी छ । सबै स्थानीय सरकारी एकाइहरूलाई ज्वालामुखी बिस्फोट भएको पहाड बाट छ किलोमिटरको क्षेत्र खाली गर्न अपिल गरिएको छ ।नेग्रोसको टापुमा समुद्र सतह बाट ४ हजार ४०० मिटर भन्दा माथि उठेको कान्लाओन पहाड ज्वालामुखीका लागि फिलिपिन्सका २४ सक्रिय स्थान मध्ये एक एक रहेको समाचारमा उल्लेख छ । #ज्वालामुखी विस्फोटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामाएजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्युएजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमालिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि दक्षिण कोरियाका राष्ट्रपति विरुद्ध संसद्मा दोस्रो पटक महाभियोग प्रस्ताव दर्ताएजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरुद्ध विपक्षी ६ दलले पुनः संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रहएजेन्सी । सिरियाली नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल–बशीरले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका छन् । लामो समय देखि राष्ट्रपति सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्योएजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलवधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ विश्वमा नाम राख्नेगरी काम गर्छुः प्रधानमन्त्री ओली ५ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउ ६ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ७ भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शनThe Film Nepal