गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ सिरियाको हामा शहर पनि विद्रोहीको कब्जामासिरियाको हामा शहर पनि विद्रोहीको कब्जामा नेपालीपत्र शुक्रबार, २०८१ मंसीर २१ गते, १७:०५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् ।अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको विद्रोही समुहले बिहीबार हामा शहर माथि पूर्ण नियन्त्रण जमाएको दाबी गरेको हो । इस्लामीक लडाकु समूह ‘हयात तहरीर अल–शाम’ एच.टी.एस. का नेता अबु मोहम्मद अल जवलानीले हामा शहरमा विजय घोषणा गरेका हुन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यस अघि एच.टी.एस. तथा अन्य सहयोगी लडाकुहरुले हामा केन्द्रीय कारागार कब्जा गर्दै कैदीहरूलाई रिहा गरेका थिए । राष्ट्रपति बशर अल असदको सेनालाई राजधानी दमास्कस केन्द्रित गर्दै विद्रोही समुहले एकपछि अर्को शहर कब्जा गरिरहेका छन् ।१० लाख मानिस बसोबास गर्ने हामा शहर एलेप्पो बाट १ सय १० किलोमिटर दक्षिणमा पर्दछ । हामा पछि अब विद्रोही समुह दमास्कसको बाटोमा पर्ने अर्को शहर होम्स तर्फ अघि बढेको समाचारमा उल्लेख छ । #सिरियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ताएजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेकाधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ४ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ५ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ६ संवैधानिक परिषद्को बैठक बस्दै ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal