गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षरनेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर नेपालीपत्र मंगलबार, २०८१ मंसीर १८ गते, १२:१४ मा प्रकाशित अन्तर्राष्ट्रिय | नेपाल चीन । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङ बीच ग्रेट हल अफ पिपलमा दुई पक्षीय भेटवार्ता पछि आपसी सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको होे ।वार्ता अघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा सोमबार बेइजिङ आइपुगेको हो । #चीन #नेपालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षरकाठमाडाैँ । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका काठमाडाैँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनेकाठमाडाैँ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म राष्ट्रपति पौडेल अस्पताल भर्नाकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल हवाई भाडामा वृद्धिकाठमाडौं । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडा पनि वृद्धि भएको छ । दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमतिकाठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुनेकाठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचानधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ४ आज पनि घट्यो सुनको मूल्य ५ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ६ धरहरा व्यवसायिक रुपमा खुला ७ गाई काटिएको विरोधमा झापामा प्रर्दशनThe Film Nepal