Techie IT
२०८१ मंसीर १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसिरियामा विद्रोहीमाथि सेनाको आक्रमण शुरू

सिरियामा विद्रोहीमाथि सेनाको आक्रमण शुरू


काठमाडाैँ । सिरियामा सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् । विपक्षीले सिरियाको अलेप्पो शहरको धेरैजसो भाग नियन्त्रण गरेपछि सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका हुन् ।

देशको दोस्रो ठूलो शहर अलेप्पो नियन्त्रण गरेपछि सिरियाली र रूसी जेट विमानहरूले उत्तरी सिरियामा विपक्षी सेनाहरूमाथि आक्रमण बढाएका हुन् । विद्रोही गठबन्धनले अलेप्पोको पूर्वमा रहेको एउटा महत्त्वपूर्ण सैन्य आधार र अलेप्पो र इडलिब प्रान्तका ठूला क्षेत्रहरू पनि नियन्त्रणमा लिएका सीएनएनले जनाएको छ ।

राष्ट्रपति बसर अल असदको आठ बर्षको कार्यकालमा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको बेलायतमा रहेको खबरमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

चीन । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी

चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु आइपुग्ने

एजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई

अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च

एजेन्सी । अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउण्डको मूल्य

महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमत

काठमाडौँ । भारतको महाराष्ट्र विधान सभामा भारतीय जनता पार्टी (बिजेपी) सम्मिलित गठबन्धन महायुतिले बहुमतले विजयी भएको छ। २८८ सिटका लागि

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

लिस्बन (पोर्चुगल) । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा

इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने

एजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन । फोब्स पत्रिकाका अनुसार तीन खर्ब

Techie IT