Techie IT
२०८१ मंसीर १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालदाङमा काैडा खेल्दै गरेका १७ जना पक्राउ

दाङमा काैडा खेल्दै गरेका १७ जना पक्राउ


दाङ । दाङमा काैडा खेलिरहेकाे अवस्थामा १७ जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका- १५ अमृत टोलस्थित ठाकुर खनालले पैसाको हारजित हुने गरी जुवाको रुपमा कौडा खेलाई रहेको भन्ने गोप्य सूचनाकाे आधारमा प्रहरीले छापा मारेकाे थियाे ।

जुवाकाे रुपमा कौडा खेलिरहेको अवस्थामा कौडा थान- १६, कौडा खेल्नको लागि भुइँमा ओछ्याएको चेकवाला तन्ना थान- १, एक लाख ५२ हजार ५५ रुपैयाँसहित १७ जना ब्यक्तीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक

निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु

रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणका लागि चीन

रामजानकी विवाह पञ्चमी महोत्सव अन्र्तगत आज फूलबारी लीला

जनकपुर । सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत दोस्रो दिन आज फूलबारी लीला कार्यक्रम गरिँदैछ । जानकी मन्दिरसँगै रहेको विवाह

लिलावल्लभ अधिकारीलाई उन्मुक्ति दिएको बिरुद्धको रिट निवेदन सर्वाेच्चले दर्ता गर्न…

काठमाडौं । सर्वोच्च अदालतले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री तथा कोशी प्रदेश सभा सदस्य लिलावल्लभ अधिकारीलाई मुद्धा

प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली सोमबार चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा

Techie IT