गृहपृष्ठ ∕ नेपाल ∕ पूर्व–पश्चिम राजमार्गमा कन्टेनर पल्टियोपूर्व–पश्चिम राजमार्गमा कन्टेनर पल्टियो नेपालीपत्र बिहीबार, २०८१ मंसीर १३ गते, १२:५६ मा प्रकाशित नेपाल हेटौँडा । पूर्व–पश्चिम राजमार्गमा कन्टेनर पल्टिएको छ ।बिहान सवा १० बजेतिर हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको कन्टेनर पल्टिएको हो ।प्र.२–०३–००१ख ६७३८ नं. को कन्टेनर पल्टिएको हो । कन्टेनर पल्टिदा चालक मकवानपुर मनहरी गाउँपालिका ६ बस्ने बर्ष अं. ३० को महेश मोक्तान दाहिने हातमा चोट लागेको छ । #कन्टेनर #पूर्व–पश्चिम राजमार्गग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ताकाठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच आज भेटवार्ता भएको उपत्यकाबाट हराएका २७ मोटसाइकल फेलाकाठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न सयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जा मन्त्री समक्ष मागकाठमाडौं । देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेका परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने: मुख्यमन्त्री सिंहजनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम) परियोजनाको कार्यान्वयन प्रक्रिया परराष्ट्र मन्त्री राणा चीन प्रस्थानकाठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने कोप–२९ मा ‘एनसीक्यूजी’ कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासोकाठमाडाैँ । अजरबैजानमा यही हप्ता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २९औं शिखर सम्मेलन (कोप–२९)धेरै पढिएका खबर १ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल २ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि ३ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ४ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्ने ७ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्सThe Film Nepal