Techie IT
२०८१ मंसीर १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालमकवानपुरमा सुतिरहेका बेला साबेल प्रहार गरी साथीको हत्या

मकवानपुरमा सुतिरहेका बेला साबेल प्रहार गरी साथीको हत्या


काठमाडौँ । मकवानपुरमा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । घरमा सुतिरहेका साथी जितबहादुर मोक्तानलाई अम्मरबहादुर लोप्चनले साबेलले प्रहार गरी हत्या गरेका हुन् ।

मोक्तानको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लोप्चनलाई प्रहरीले सावेलसहित नियन्त्रणमा लिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच आज भेटवार्ता भएको

उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न सयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ

होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जा मन्त्री समक्ष माग

काठमाडौं । देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेका

परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने: मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम) परियोजनाको कार्यान्वयन प्रक्रिया

परराष्ट्र मन्त्री राणा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने

पूर्व–पश्चिम राजमार्गमा कन्टेनर पल्टियो

हेटौँडा । पूर्व–पश्चिम राजमार्गमा कन्टेनर पल्टिएको छ । बिहान सवा १० बजेतिर हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौँ आउँदै

Techie IT