गृहपृष्ठ ∕ खेल ∕ नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिकनेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक नेपालीपत्र मंगलबार, २०८१ मंसीर ४ गते, ०९:१७ मा प्रकाशित खेल काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५ गते देखि हुने एन.पि.एल.को खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेल मंसिर १५ गते जनकपुर बोल्टस र विराटनगर किंग्स बीच हुनेछ ।खेल त्रि.वि. क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । मंसिर १६ गते उपनिर्वाचन परेकाले कुनै खेल राएिको छैन भने मंसिर १७ गते देखि दैनिक २ खेल हुनेछ । पहिलो खेलमा बिहान सवा ९ बजे र दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछ ।मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्ने छन् भने दोस्रो खेलमा जनकपुरले कर्णाली याक्स सँग खेल्ने छ ।लिग चरणका खेलहरू पुस १ गते सम्म चल्नेछ । पुस ३ गते देखी प्लेअफका खेल र पुस ६ गते फाइनल खेल हुनेछ । एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छन् । #एनपीएलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चितवन राइनोजको ‘जर्सी’ सार्वजनिकचितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर १९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियोकाठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्नेकाठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोटकाठमाडाैँ । यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । १९ वर्षमुनिको महिला टी–२० नेपालले आज ताजकिस्तान सँग खेल्दैकाठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले ताजकिस्तानको राष्ट्रिय टिम सँग बुधबार मैत्रीपूर्ण फुटबल खेल्दै छ । ताजकिस्तानको दुसनबेमा नेपाल घरेलुधेरै पढिएका खबर १ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान २ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै ५ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ६ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ७ अलैचीको मूल्य वृद्धिThe Film Nepal