गृहपृष्ठ ∕ नेपाल ∕ प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा २ जना बङ्गलादेशी पक्राउप्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा २ जना बङ्गलादेशी पक्राउ नेपालीपत्र बिहीबार, २०८१ कात्तिक २९ गते, १०:१५ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरझापा । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टा बाट पक्राउ परेका छन् ।सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरुका साथ बाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताए ।उनीहरुलाई काँकडभिट्टा स्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले बिहीबार उनीहरुलाई काठमाडौं स्थित अध्यागमन विभाग पठाउने जनाएको छ । #बङ्गलादेशी नागरिकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ: सञ्चारमन्त्री गुरुङकाठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने द ब्रिटिस कलेजमा करियर फेस्ट हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्नेकाठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा २५ प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वानकाठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संसदीय समितिको बैठक आह्वान गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अर्घाखाँचीमा मामाले गरे भाञ्जाको हत्याअर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा मामाले भाञ्जाको हत्या गरेको खुलेको छ । शितगंगा ६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहाले आफ्नै रवि लामिछानेको बयान शुरुकाठमाडौँ । सहकारी ठगी र संगठित अपराधको कसुर अनुसन्धानका लागि पोखरा बाट भैरहवा ल्याइएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियोदैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चारधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ५ आज छठको मुख्य दिन ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापनाThe Film Nepal