गृहपृष्ठ ∕ खेल ∕ राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडरराजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडर नेपालीपत्र सोमबार, २०८१ कात्तिक २६ गते, १६:३० मा प्रकाशित खेल काठमाडौँ । अभिनेता राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल)मा जोडिएका छन् । लुम्बिनी लायन्सले हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।हिल्टन होटलमा सोमबार आयोजित एक कार्यक्रमबीच लुम्बिनीले हमाललाई ब्रान्ड एम्बासडरका रुपमा घोषणा गरेको हो । हमालले लुम्बिनी लाइन्समा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे ।‘व्यक्तिगत रुपमा एनपीएललाई मात्र होइन, समग्र क्रिकेटलाई लिएर लुम्बिनीले जुन किसिमको प्रतिबद्बता देखाइरहेको छ, त्यसबाट म प्रोत्साहित छु’, उनले भने ।एनपीएल र नेपाली क्रिकेटको प्रवर्द्धनमा आफूले भूमिका खेल्ने उनले बताए । #अभिनेता #एनपीएल #राजेश हमालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्नेकाठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोटकाठमाडाैँ । यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । १९ वर्षमुनिको महिला टी–२० नेपालले आज ताजकिस्तान सँग खेल्दैकाठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले ताजकिस्तानको राष्ट्रिय टिम सँग बुधबार मैत्रीपूर्ण फुटबल खेल्दै छ । ताजकिस्तानको दुसनबेमा नेपाल घरेलु वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्धकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ । महिला क्रिकेट: युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया…काठमाडौँ । युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार युएईको अजमानमा पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिककाठमाडौँ । एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । लोमान्थाङबाट जर्सी सार्वजनिक गरिएको भिडिओ हिजो टिमकाधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ५ आज छठको मुख्य दिन ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापनाThe Film Nepal