गृहपृष्ठ ∕ नेपाल ∕ लिलाबल्लभ अधिकारी पक्राउबारे कोशी प्रदेश सभाले निकाल्यो सूचनालिलाबल्लभ अधिकारी पक्राउबारे कोशी प्रदेश सभाले निकाल्यो सूचना नेपालीपत्र सोमबार, २०८१ कात्तिक २६ गते, १४:३८ मा प्रकाशित नेपाल विराटनगर। कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएकोबारे प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ।सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ।अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको जानकारी प्राप्त भएको पनि सूचनामा उल्लेख छ। #लिलाबल्लभ अधिकारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार द ब्रिटिस कलेजमा करियर फेस्ट हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्नेकाठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा २५ प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वानकाठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संसदीय समितिको बैठक आह्वान गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अर्घाखाँचीमा मामाले गरे भाञ्जाको हत्याअर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा मामाले भाञ्जाको हत्या गरेको खुलेको छ । शितगंगा ६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहाले आफ्नै रवि लामिछानेको बयान शुरुकाठमाडौँ । सहकारी ठगी र संगठित अपराधको कसुर अनुसन्धानका लागि पोखरा बाट भैरहवा ल्याइएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा २ जना बङ्गलादेशी पक्राउझापा । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टा बाट पक्राउ परेका छन् । सशस्त्र पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियोदैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चारधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ५ आज छठको मुख्य दिन ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापनाThe Film Nepal