गृहपृष्ठ ∕ खेल ∕ वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्धवेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्ध नेपालीपत्र सोमबार, २०८१ कात्तिक २६ गते, १६:४० मा प्रकाशित खेल काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ ।एनपीएलको लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्राएको हो । नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका ३१ वर्षीय राइफर अलराउन्डर हुन् ।उनले ९३ वटा टी–२० मा ११ सय २४ रन बनाउँदै ६६ विकेट लिएका छन् । राइफरलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् ।एनपीएपल आउँदो मङ्सिर १५ देखि पुस ६ सम्म काठमाण्डौमा आयोजना हुँदैछ । #रेमन राइफरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनपीएलमा चितवनको दोस्रो जीत, पोखरा ८७ रनले पराजितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । चितवनले दिएको १ सय विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीकाठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्स विरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद शुरुआत गरेको छ । सुदूरपश्चिमले दिएको यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैकाठमाडाैँ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान एनपीएलः चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई हरायोकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा चितवन राइनोजले काठमाडाैँ गुर्खाजलाई ५ विकेटले हराएको छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट एनपीएलमा काठमाडौँ गुर्खाजविरुद्ध चितवन राइनोज र जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स…काठमाडौँ । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज रधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ३ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ४ धरहरा व्यवसायिक रुपमा खुला ५ आज पनि घट्यो सुनको मूल्य ६ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ७ सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणाThe Film Nepal