गृहपृष्ठ ∕ खेल ∕ पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिकपोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिक नेपालीपत्र शुक्रबार, २०८१ कात्तिक २३ गते, १७:५५ मा प्रकाशित खेल काठमाडौँ । एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । लोमान्थाङबाट जर्सी सार्वजनिक गरिएको भिडिओ हिजो टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले रिलिज गरेका हुन् ।भिडिओ रिलिजका लागि काठमाडौँको सोल्टी होटलमा भव्य आयोजना गरिएको थियो । पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरी लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले बताए ।पाहुनाको स्वागतमा बिहीबार गण्डकीमा र्याली निकालेको थियो । त्यहाँको स्वतःस्फूर्त सहभागिताले क्रिकेटप्रतिको क्रेज देखाएको त्रिपाठीले बताए ।जोन्टी रोड्सले पोखरा एभेनजर्सको जर्सी सार्वजनिक गरेका थिए । जोन्टीले नेपालले के गर्छ हेर्न आतुर रहेको बताए । #एनपिएल #पोखरा एभेन्जर्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले निकाल्याे दोस्रो जितकाठमाडौँ । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)मा महिला यु–१९ क्रिकेट: नेपालले आज कुवेत सँग प्रतिस्पर्धा गर्दैकाठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले बिहीबार कुवेत सँग प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिरेट्स (युएई) को भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका चन्दले लुम्बिनीबाट एनपीएल खेल्नेकाठमाडाैँ । भारतलाई १९ वर्षमुनिको एकदिवसीय विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हङकङका ब्याटर बाबरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्नेकाठमाडाैँ । हङकङका ब्याटर बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हायतलाई दोस्रो विदेशी साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैकाठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ । अमेरिकामा चलिरहेको लिग २ काधेरै पढिएका खबर १ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए २ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै ३ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ४ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ५ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ६ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने ७ सरकारी जागीरसँगै कालिज पालनThe Film Nepal