गृहपृष्ठ ∕ खेल ∕ आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले निकाल्याे दोस्रो जितआईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले निकाल्याे दोस्रो जित नेपालीपत्र बिहीबार, २०८१ कात्तिक २२ गते, १५:३४ मा प्रकाशित खेल काठमाडौँ । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको खेलमा नेपालले कुवेतविरुद्ध १०८ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत १३ ओभरमा २२ रनमै समेटिएको हो ।त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३० रनको योगफल खडा गरेको थियो । नेपालकी पूजा महतोले ३४ रन बनाएकी थिइन् । साना प्रविनले २५ रन थप्दा ज्योत्स्निका मरासिनीले २३ रन जोडिन् । कुवेतकी अयसा पेवेकरले दुई र जिफा जिलानीले एक विकेट लिए ।यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डविरुद्ध ६७ रनको जित दर्ता गराएको थियो । #यू– १९ विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार महिला यु–१९ क्रिकेट: नेपालले आज कुवेत सँग प्रतिस्पर्धा गर्दैकाठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले बिहीबार कुवेत सँग प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिरेट्स (युएई) को भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका चन्दले लुम्बिनीबाट एनपीएल खेल्नेकाठमाडाैँ । भारतलाई १९ वर्षमुनिको एकदिवसीय विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हङकङका ब्याटर बाबरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्नेकाठमाडाैँ । हङकङका ब्याटर बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हायतलाई दोस्रो विदेशी साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैकाठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ । अमेरिकामा चलिरहेको लिग २ का नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमाकाठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रोधेरै पढिएका खबर १ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए २ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ३ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ४ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने ५ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ६ इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमान सिंहको आग्रह ७ सरकारी जागीरसँगै कालिज पालनThe Film Nepal